राैतहट, २७ कार्तिक ।
मेचीमहाकाली बुहारी सयुक्त आवाजले प्रदेश नं. २ काे संयाेजक चयन गरेको छ ।
सयुक्त आवाजका केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाले कार्तिक २६ गते मंगलबारका दिन राैतहट जिल्लामा सक्रिय काम गरि संस्थालाई उच्चाई सम्म पुर्याउने भुमिका खेलेका जिल्ला संयाेजक पुजापाठक तिमिल्सिनालाई प्रदेश नं.२ काे संयाेजकमा चयन गरेकाे हाे ।
वर्षाै देखि दर्ता भई रहेकाे मेचीमहाकाली बुहारी सयुक्त आवाज चर्चामा नदेखिए पनि संयाेजक पाठकले जिम्मेवारी पाउना साथ विभिन्न किसिमको रचनात्मक कार्य गरि सयुक्त आवाजलाई चर्चामा ल्याएका थिए ।
संस्था चर्चामा आएपछि उदेश्य अनुसारका कामहरु समेत समय समयमा गर्ने गरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here