File Photo.

रौतहट २७ असोज । कोरोना भाइरसको रोकिएको भनि गत असोज २२ गते बाट नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत बिद्यालयहरु सिकाइ सहजीकरण केन्द्रका रुपमा प्रयोग गरी भौतिक दुरि कायम गर्दै पठनपाठन गर्न निर्देशन दिइएको पुनः विधालय बन्द भएको छ ।
हाल पुनः कोरोना समुदायस्तरमा देखिन थालेपछि अर्को सुचना जारी नहुन्जेलसम्मका लागी पुन परोहा नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरु बन्द गर्न गराउन निर्देशन नगर पालिकाका शिक्षा संयोजक कृष्ण प्रसाद कलवारले जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here