सर्लाही २३ असोज ।
सर्लाहीमा बिहिवार दिउँसो पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। गोडैता नगरपालिका ३ सीमरा भगवतीपुरका एक बालकको पानीमा डुबेर ज्यान गएको हो । गाउँको सार्वजनिक पोखरीमा नुहाउन गएका स्थानीय प्रदिप साहका ७ वर्षीय छोरा रमेश कुमार साहको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here