रौतहट, २१ कार्तिक ।
रौतहटको राजदेवी नगरपालिकाका धिरेन्द्र सिंहले आइतबार आफनो निवास बहमपुरीबाट आफना नगरबासीहरुमा शुभकामना आदान प्रदान गरेका छन ।
देशमा नेपाली काँग्रेसको महाधिवेशनको महोल चलिरहेकै बेला उनले वितेको दिपावली तथा आउन लागेको महा पर्व छठको उपलक्ष्यमा कार्यक्रमको आयोजना गरि शुभकामना आदान प्रदान गनर्स भएको हो । आयोजित कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति कृष्णा यादव, नेता श्री राम राय यादव, दुर्गा भगवती गाउपालिका अध्यक्ष अरुण कुमार साह, राजदेवी नगरपालिका ७ मुडवलवाका युवा नेता धर्मेंद्र प्रसाद यादव एवम पार्टीका अन्य नेता तथा कार्यकर्ता साथै समाजसेवीहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here