रौतहट २८ भदौ । रौतहट जिल्लाको परोहा नगरपालिका-९ स्थित रामपुरखापमा रहेको शस्त्र प्रहरी बलले आज वडाअध्यक्ष तथा भ्रदभलादमिको रोहबरमा अबैध रुपमा नेपाल ल्याईएका लाखौं रुपैया बराबरको पटाखाहरु नस्ट गरिएको हो ।

हिजो शनिबार बेलुका ४ बजेको समयमा जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं.६ पल्टुवा स्थित अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याइदिइ गरेको लाखौं बराबरको पटाखा समातेका थिए ।

एक व्यक्तिले टाउकोमा बोकी ल्याउदै गरेको विभिन्न किसिमका पटाखाका आईटमहरु शस्त्र प्रहरी बल नेपाल FOB घिउराबाट सप्रनानी भोगेन्द्र कुमार सिंहको अगुवाईमा खटिएका ५ जनाको ड्युटी टोलीलाई देखि उक्त व्यक्ति पटाखा छाडी फरार भएको थिए । उक्त पटाखालाई नियन्त्रणमा लिई नेपाल आउट बोर्डर रामपुरखापमा लगिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here