रौतहट २८ जेठ । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको नगर प्रमुख मेयर धर्मेन्द्र पटेलले वडा नं.९ धरहरीमा सडक ढलान कार्यको शिलान्यास गर्नु भएको छ ।
सडक ढलानको लागि सिलान्यास कार्यक्रममा वडा अध्यक्ष राजेश साह, धरहरी गा.बि.स.का पूर्व अध्यक्ष कपिलदेव यादव, जय किसान बहुमुखी क्याम्पसका प्रमुख आदरणीय व्यक्तित्व राजकिशोर यादव, आदरणीय व्यक्तित्व शिक्षक पवन पंडित, जनता समाजवादी पार्टीका युवा नेता गुड्डु यादव लगायत आदरणीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । नगरपालिकाका विकासे कार्यका लागि धमाधम सिलान्यस तथा निर्माण कार्य भई रहेको नगर प्रमुखका सहयोगी अशोक पटेलले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here