रौतहट २६ बैसाख । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा बिधालय भवनको शिलान्यास गरीएको छ ।
नगर प्रमुख धर्मेन्द्र पटेल तथा अन्य जनप्रतिनिधीहरुले वडा नं ९ स्थित श्री जय किसान उच्च माध्यमिक बिधालय धरहरीमा नमूना बिधालय निमार्णको लागी उक्त भवनको शिलान्यास गरीएको छ ।
सो भवन ९५ लाख को लागतमा निमार्ण हुन लागेको हो ।