रौतहट, २२ बैशाख । नेपाली काग्रेसका रौतहट सभापती तथा संविधानसभा सदस्य कृष्ण प्रसाद यादवले जिल्लाका बिभिन्न क्वारेन्टाइनहरुमा स्वास्थ्य सामाग्रीहरु सहयोग गरेका छन ।
हिजो आइतबार सभापती यादवले राजदेवी नपा मुडवलवा स्थित श्री नेमधारी तथा वासुदेव विद्यालय मा रहेको क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मीका लागी ४ थान पिपिइ यस्तै त्यहा बस्दै आएका व्यक्तिहरुलाइ सेनिटाइजर एक लिटर, माक्स ५० थान, साबुन ३० थान सहयोग गरेका छन ।
सो स्वास्थ्य सामाग्री सहसंयोजक पासवानलाई हस्तरातरण गरेका हुन् । जिल्लामा रहेका सवै क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुलाइ आवश्यक न्यूनतम स्वास्थ्य सामाग्री सहयोग गर्न । यादवले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here