राैतहट, १५ बैसाख । सरकारले लकडाउनका बेला फसेका अाफ्ना गाउँ/नगरबासीलाईलाई गाउँ ल्याउन दिएकाे अनुमतिलाई अधार मान्दै सबै पालिकाहरुले अाफ्ना/अाफ्ना बासिन्दाहरुलाई ल्याउने कार्य अारम्भ गरेकाे छ ।

यसै विच काेराेना महामारीको संक्रमणबाट अाफ्ना जिउ जाेगाउने कार्यमा लागेका अन्यहरुकाे प्रवाह नगरि अाफ्नाे ज्यान जाेखिममा राखि यमुनामाई गाउपालिकाका प्रवक्ता नन्दलाल राय यादव पालिकाबासीलाई लिन राजधानी पुगेका छन् ।

लकडाउन भए देखि नै पालिकाबासीहरुकाे हरेक सुखदुखमा साथ दिदै अाएका प्रवक्ता एवम वडा नं.१का अध्यक्ष यादव राजधानीमा रहेका राेजगारी, लचारी तथा मजदुरहरुकाे उदार गर्न काठमाडौं पुगेका हुन् । अाईतबार पालिका अध्यक्ष श्रीप्रसाद मुखिया तथा प्रमुख प्रशासकीय अधिकृत भाेज बहादुर ऐडीकाे सल्लाहमा बस लिई राजधानी पुगेका प्रवक्ता यादव अाज साेमबार साझ अाफ्ना पालिकाबासीहरुलाई लिएर फर्किने बताएका छन् । पालिकाले अाफ्ना पालिकाबासीहरुलाई काेराेना भाईरसबाट सुरक्षीत रहन साबुन, सेनेटाईजर, माकस बाटेका छन् भने अावश्यक भएका विपन्न परिवारलाई राहत समेत बाटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here