रौतहट, ५ बैशाख । राजपुर नगरपालिकाको कवारेन्टाइनमा कोरोनाको आशंकामा बसिरहेका १४ जनालाइ आज घर फ़र्काइएको छ । उनिहरुको रिपोर्ट निगेटिभ आएपछि आज उनीहरुलाइ राहत सहित घर फर्काइएको हो ।

उनीहरुलाई राजपर नगरपालिकाको तर्फ बाट राहत स्वरुप चामल १५ किलो,दाल २ किलो,नुन १ किलो ,खानेतेल १ लिटर, नगद १ हजार वितरण गरिएको छ । राजपुर कवारेनटाइन बाट पुरुष जम्मा १४ जनालाइ फर्काइएको हो ।

राजपुर नगरपालिका नगर प्रमुख मो.सकिल अख्तर, राजपुर का इप्रका सइ र, प्रतनीधी नेपाली सेनाका र,शसस्त्र प्रहरी सहित पत्रकारहरुको रोहबरमा कवारेन्टाइमा बस्नेहरु लाइ छोडिएको थियो ।


विदाइ गर्दै नगर प्रमुख मो.सकिल अख्तरले सबै जना घरमा सुरक्षित बस्न आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here