रौतहट २९ चैत । रौतहट जिल्लाको गढिमाइ नगरपालिका वडा नं ५ का वडाअध्यक्ष श्रीमती सुरत कुमारी देवीले आफ्नो वडाका ज्यालाादारी गरेर खाने गरिब विपन्न परिवारलाई राहत वितरण कार्य सुरु गरेको छ ।
कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि रौतहटको गढिमाइ नगरपालिकाले राहत प्याकेज दिने निर्णय गरेपछि वडा नं ५ का वडाअध्यक्ष श्रीमती सुरत कुमारी देवीले आफ्नो वडा अन्तरगत ईलाका प्रहरी कार्यालय समनपुरको रोहवरमा राहत वितरण . वडा अध्यक्ष श्रीमती सुरत कुमारी देवीले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here