काठमाडौ, २३ चैत्र । नेपाली काँग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशका अन्य पूर्व प्रधानमन्त्रीहरुसँग टेलिफोनमा संवाद गरेका छन ।

देउवाले देशका पुर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, पुस्पकमल दहाल, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई तथा अध्यक्ष खिलराज रेग्मिसँग आज टेलिफोनमा संवाद गरेको सामाजिक सञ्जाल फेसबुममा जानकारी गराएका छन ।

विश्व कोरोनाको संक्रमणमा परि जटिल बन्दै गएको भनि कोरोनाबाट हुने संभावित संकटका कारण नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गर्न देउवाले अपिल गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here