काठमाडौं २१ चैत,। धनुषाको मिथिला नगरपालिका ६ मगरटोलस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनौजी गाउँपालिका ५ का २६ वर्षीय अजयकुमार मण्डल रहेका छन् ।
मण्डलले चलाएको प्रदेश २ ०२ ००२ प १६५७ नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भइ विद्युतको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो । सभार अनलाइनखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here