राैतहट, २० चैत ।
यमुनामाई गाउँपालिका वडा नं. १ का अध्यक्ष नन्दलाल राय यादवले विश्व भरि महामारीको रुपमा रहेको काेराेना नियन्त्रण तथा राेकथामका लागि २५ हजार नगद दिने घाेषणा गरेका छन् ।
वडा अध्यक्ष अाज अाफ्नाे समाजिक संजाल फेसबुकमा स्टेटस लेख्दै उक्त रकम दिने घाेषणा गरेका छन् ।
रेडखबरसंगकाे सम्वादमा अध्यक्ष यादवले अाफुले अाफ्ना वडामा काेराेना भाईरस नियन्त्रण सम्बन्धि सबै सामग्रीहरुकाे वितरण गरि सकेकाे र अावश्यक परे अझै गर्ने भन्दै अाफुले घाेषणा गरेकाे रकम काेराेना जिल्ला काेष व्यवस्थापनमा हस्तान्तरण गर्ने समेत जानकारी दिए ।
हाल सम्म वडाअध्यक्षले निजी यति रकम दिने सम्बवत अाफु पहिलाे अध्यक्ष रहेकाे उनकाे भनाइ रहेकाे छ ।