रौतहट २० चैत्र ।

रौतहटको कटहरिया नगरपालिकामा क्वारेन्टाइनमा रहेको नगर प्रमुख सियाराम कुशवाहा ले आज क्वारेन्टाइनमा अनुगमनको क्रममा अनेक आवश्यक सामग्रीहरु पुर्याएका हुन । कोरोना भाईरसको संकामा बिरामिलाई उपचार गर्न स्वास्थ्यकर्मिहरु लाई ५० थान पि पि ई ,१० थान डिजिटल थर्मा्मिटर ,बिरामीहरुको मानसिक तनाव कम गर्न वाईफाई जडान गरिएको हो ,विरामीहरु लाइ खाने समाग्री उपलब्ध गराएका छन । त्यस्तै मेयर कुशवाहा क्वारेन्टाईनमा पुगि स्वास्थ्य कर्मि संग भेटघाट समेत गरेका छन । जन्ता मा. वि. कटहरिया मा राखेको क्वारेन्टाईमा भारत लगायत अनेक ठाँउबाट आएका २७ जनालाई ईलाज भईरहेको छन । क्वारेन्टाइनमा बस्ने व्यतीहरुको अवस्था को बारेमा समेत बुझेका थिए ।
मेयर कुशवाहाले क्वारेन्टाइनमा कमी रहेको सबै आवश्यक सामग्रीहरु उपलब्ध गराउने जनाएका छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here