रौतहट २ फाल्गुण । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आज गृह जिल्ला रौतहटमा एकैसाथ छुट्टाछुट्टै स्थानमा दुईवटा सहकारी सम्बन्धी तालिमको उदघाटन गर्नुभएको छ ।
कृषि राज्य मन्त्री यादवले जिल्लाको सदरमुकाम गौर स्थित रौतहट गेष्ट हाउसमा सहकारीको ५ दिने अभिमुखिकरण तालिम र गरुडा स्थित नवीन गेष्ट हाउसमा प्रदेश स्तरीय सहकारी अभिमुखिकरण तालिमको उदघाटन गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here