मोरङ २७ माघ । बुढीगंगा गाउँपालिका–५ की ४० वर्षीया रमिना माझी लागूऔषधसहित पक्राउ परेकी छन् । निमुवाबाट खटिएको प्रहरीले माझीलाई सोमबार बिहान पक्राउ गरेको हो ।
उनको साथबाट एक केजी ३ सय ग्राम गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा माझीको साथबाट गाँजा फेला गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here