रौतहट, १६ माघ ।
रौतहट जिल्लाको गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले आफना नगरमा सरस्वती मन्दिर निर्माण पश्चात आज एक कार्यक्रमका विच उदघाटन तथा मन्दिरमा मुर्ति स्थापना गरेका छन् ।

Image may contain: one or more people, people sitting and food


बसन्त पञ्चमीको अवसरमा मेयर यादवले नगरपालिकाको वडा नम्बर ६ धर्मपुरमा निर्माण भएको सरस्वती माताको मंन्दिर उदघाटन गर्दै मन्दिरमा मुर्ति समेत स्थापना गरेका हुन्् ।
आर्थिक वर्ष २०७६।०७७ को बजेटबाट निर्मित मन्दिरको वडा नम्बर ६ का वडा अध्यक्ष रामसिंहान यादवको सहभागीतामा मेयर यादवले माता सरस्वतीको पुजा आराधना गर्दै रिबन काटी उद्घाटन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here