काठमाडौं २३ पुस । घुसलिएर जन्मदर्ता गर्ने वडा सचिव पक्राउ परेका छन् । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर ६ का सचिव नवोनाथ मिश्र पक्राउ परेका हुन् । सचिव मिश्रले जन्म दर्ता गर्दा दुई लाख रुपैयाँ घुस लिएको प्रहरीले जनाएको छ । सभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here