राैतहट,२ पाैष । आश्रय निमार्ण सेवाका संचालक तथा शाह निमार्ण सेवा शाहदाजुभाईलाई मातृशाेक परेकाे छ ।

राैतहटकाे दुर्गाभगवति गाउपालिका वडा नं ५ वडहर्वा निवासी अाश्रय निमार्ण सेवाका संचालक रामाश्रय शाह तथा शाह निमार्ण सेवाका संचालक नाग्रेन्द्र शाहकि ९५ वर्षिया आमा रामज्याेेेेति देवीकाे निधन भए पछि शाहद्वय दाजुभाई मातृशाेकमा परेका छन् ।नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर १(क) प्रदेश सभा सदस्यका प्रत्यासी समेत रहेका शाह निमार्ण सेवाका संचालक नागेन्द्र साहको आमाको पार्थिब शरीरमा नेपाली काँग्रेस राैतहटका सभापति कृष्णा प्रसाद यादवले चार तारे झन्डा ओढाइ भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । छाेरा तथा आश्रय निमार्ण सेवाका संचालक रामाश्रय साह उपचारका क्रममा भारतकाे राजधानी दिल्ली रहेकाेले आउन ढिलाे भएका कारण उनका स्वर्गीय आमाकाे दाहसंस्कार भाेली विहान मात्र हुने पारिवारिक स्राेतले जनाएको छ ।

आश्रय निमार्ण सेवाका संचालक रामाश्रय शाह एवम शाह निमार्ण सेवाका संचालक नागेन्द्र शाह, चन्द्रदेव शाह र रामचन्द्र शाह गरि उनी चार दाजुभाई रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here