सिन्धुली । घ्याङलेख गाउँपालिकमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । घिसिङ टोलका ३५ वर्षीय कृष्णबहादुर घिसिङकाे बँदेलकाे आक्रमणबाट  मृत्यु भएको हो ।

उनलाई शनिबार साँझ बँदेलले आक्रमण गरेको वडा अध्यक्ष विष्णु कर्माचार्यले जानकारी दिनुभयो । वडा अध्यक्ष कर्माचार्यका अनुसार बँदेलको आक्रमणबाट कृष्णबहादुरका छोरा १३ वर्षीय कान्छामान घिसिंङ घाइते भएका छन् । उनको टाउकामा चोट लागेको छ ।

जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here