रौतहट,१५,असोज  । दशैँको आज छैठौँ दिन कात्यायनी देवीको पूजा आराधना गरिदैँछ । अश्विनको शुक्ल प्रतिपदाको दिन घटस्थापना गरि देवी दुर्गाको नौँ रुपको पूजा आराधना गरिने गरिन्छ । आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा–आराधना गरिन्छ । कात्यायनको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले...
काठमाडौं,१३,असोज  । नेपाली काँग्रेसको शेखर कोईराला पक्षले चियापान कार्यक्रम गरेको छ । बिहीवार काठमाडौंस्थित एक होटलमा कोईराला पक्षधरका नेताहरुले चियापान र दशैँ,तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन् । कोईराला पक्षको खबरदारी अभियानद्वारा आयोजित चियापान कार्यक्रममा पार्टी महामन्त्री गगनकुमार थापादेखि...
काठमाडौं,११,भदौ । आज कुशे औँशी । हरेक वर्ष भाद्रकृष्ण औँशीका दिनलाई कुशे औँशीका रुपमा मनाउने परम्परा छ । वैदिक सत्य सनातन धर्मावलम्वीहरुले वर्षभर देवकार्य र पितृकार्यका लागि प्रयोग गर्ने पवित्र कुश घर–घरमा भित्र्याएर कुशे औँशी पर्व मनाउने गर्दछन् । व्राह्मणले...
बाँके ,१९, जेष्ठ ।  बाँकेको नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्नेक्रम झडप भएको छ ।दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो । बिहीबार दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले नेपालगञ्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरीले रोक्न खोजेपछि...
सुधा मिश्र, जेठ ८ ।  पछिल्लो समय मुलुकको भुक्तानी सन्तुलन , व्यापार घाटा , रेमिट्यान्स प्राप्ति लगायतका क्षेत्रका तथ्यांक कमजोर देखिदै गएका छन् ।वित्तीय प्रणालीमा तरलताको अभाव देखिएको छ र पुँजीगत खर्च पनि कमजोर देखिन्छ । विदेशी विनिमय संचितिमा विप्रेषणको...
रौतहट,२८ बैसाख । रौहतट जिल्लाको सदुरमुकाम गौरबाट सञ्चालित रेड टेलीभिजनका स्थापिका श्रीमती रामा यादवको सम्झनामा स्थापित स्वर्गिय रामा यादव पत्रकारिता पुरस्कार पोखराकी अनिषा श्रेष्ठलाई प्रदान गर्ने घोषण गरिएको छ । स्वर्गीय श्रीमती रामा यादव स्मृति प्रतिष्ठानले यादवलाई सम्झिनाका लागि स्थापना गरेको...
काठमाडौँ ,३ ,बैशाख । काठमाडौंको बालाजुस्थित बाइसधारामा मेला लागेको छ । शुक्ल पूर्णिमाको दिन लाग्ने मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्माबलम्बीहरू जाने गरेका छन् ।बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाइकुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास रहेको छ...
साउन २०, काठमाडौं । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थालाई अनिवार्य सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने व्यवस्था नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले २२ वटा बैंक तथा कर्मचारीहरूले दायर...
साउन १८,सप्तरी । सप्तरी जिल्लामा रहेको मुलुककै प्रसिद्व शक्तिपिठ छिन्नमस्ता सखडेश्वरीको चाँदीको मुकुट अाईतवार सँझ ८ वजे चाेरी भएको छ। छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा लगाईएको चाँदीको मुकुट (मस्तक) चोरी भएको ईलाका प्रहरी कार्यालय सखडाका सई राम पुकार महतोले...
साउन ९, काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश...

भरखरै प्राप्त

धेरैले पढेको