साउन ८ , दार्चुला । दार्चुलाका दुई स्थानीय तहले शिखर पूजन जात्राका अवसरमा सार्वजनिक बिदा दिएका छन्। मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रकै सातौँ धाम मालिकार्जुनको शिखर जात्रामा हुने पूजन जात्राका अवसरमा मालिकार्जुन र शैल्यशिखर नगरपालिकाले आज सार्वजनिक बिदा दिएका हुन्।...
असार ५, काठमाडौं ।
हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन...
साउन ४,काठमाडौं ।सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश खारेजीका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सो अध्यादेश खारेज गरेकी हुन् ।नेपालको संविधानको धारा ११४ को उपधारा (२) को...
रौतहट २३ चैत ।रौतहटको वृन्दावन नगरपालिकामा नेपाली काँग्रेसको सम्पर्क कार्यालयको उदघाटन गरिएको छ । आइतवार एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । वृन्दावन नगरपालिका नगर कार्य समितिको सम्पर्क कार्यालय स्थापना गरिएको हो । सो नगरपालिकाको वडा नम्बर ३ विश्रामपुरमा...
रौतहट १६,पौष ।रौतहटमा निलगाइको आतंक मच्चिएको छ। बर्षभरी मेहनत गरेर लगाइएको बालीनाली निलगाइले सखाप पार्न थालेपछि रौतहटका हजारौ किसान चिन्तित बनेका छन् ।निलगाइको बढ्दो संख्याले किसानहरुले लगाएको मौसमी खेति तथा बेमौसमी बालीमा पूर्णरुपले क्षति पुगेको स्थानीयले गुनासो गरेका छन्।...
काठमाडौं ९ पौष ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गर्नुहुने भएको छ । शुक्रबार दिउँसो १ बजे बालाजु स्थित अष्टनारायण चलचित्रहलमा हुने विशेष कार्यक्रममा एकल गायन गरी राज्यमन्त्री मानन्धरले विश्व रेकर्ड कायम गर्न लाग्नु...
रुकुम (पश्चिम), १० भदौ (रासस) ।रुकुमपश्चिममा दुई लागुऔषध कारोवारी पक्राउ परेका छन् । जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी निरीक्षक दिनेश गुरुङ नेतृत्वको टोलीले पक्राउ...
सुधा मिश्र ।
दीपं ज्योति परम् ज्योति, दीप ज्योतिर्जनार्दन:। दीपो हरतु मे पापम् , दीपज्योतिर्नमोस्तुते।। "शुभम् करोति कल्याणम् आरोग्यम् धन सम्पदा शत्रुबुद्धि विनाशाय दीपज्योति नमोस्तुते।।" दीप शुभ आउर मंगलके प्रतीक छै।कल्याणकारी छै। दीप जरेलाय सँ रोग मुक्त होइत छै।...
सुधा मिश्रा ।
"उगह उगह हो सुरुजदेव भेल अर्घके बेर हे पुजन केर बेर"चैती छठिमे छठिके गीत संगीत सँ सुहावन बनल वातावरण अहि बेर उदास गुपचुप मौन रहल।सायद अहिबेरक छठिमे एना देखल गेल कोरोना वायरसके चलते। छठि एक प्रक्रिती...
राैतहट,२ फागुन ।भारतका राज ऋषि आचार्य श्री सुदर्शन जी महाराजले मातृभाषा विर्सिने कार्य भई रहेको प्रति चिन्ता व्यक्त गर्नु भएको छ । राैतहटकाे सदरमुकाम गाैरमा अायाेजित पत्रकार सम्मेलनमा महाराजले पौराणिककाल देखिको सभ्यता,संस्कृति,पहिचान, कला, परम्परा लोप हुनु का साथै वर्तमान...














