प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६ दिने स्पेन भ्रमणबारे संसदमा जानकारी गराएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा ओलीले आफ्नो ६ दिने स्पेन भ्रमणबारे संसदमा जानकारी गराएका हुन् ।
भ्रमणका क्रममा राष्ट्रिय हित र मर्यादालाई माथि उठाउने गरी प्रस्तुत हुने प्रधानमन्त्रीको...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग्याएर चिकित्सा विज्ञान विश्वविद्यालय बनाउनुपर्ने बताएका छन् ।
काठमाडौंमा रहेका धरानका सर्वदलीय टोलीसंग बुढानिलकण्ठमा छलफल गर्दै वीपी प्रतिष्ठानलाई एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा लान नहुने समेत बताए ।
उनले...
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भिजिट भिसा सम्बन्धी छानबिन गर्न बनेको समिति झारा टार्ने खालको मात्र भएको बताएका छन् ।
शनिबार भिजिट भिसा काण्डसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको विशेष छलफल पश्चात उनले यो...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सरकारले मानव तस्करीमा संलग्न गिरोहलाई संरक्षण गरिरहेको आरोप लगाएका छन् ।
सांसद पराजुलीले सरकार सञ्चालन गरिरहेका दलका नेताहरू नै मानव तस्करी जस्ता गम्भीर अपराधमा संलग्न रहेको उल्लेख गर्दै,...
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले गृहमन्त्रीले मानव तस्करीको नाममा निमूखा नेपाली जनताहरुमाथि लुट मच्चाएको आरोप लगाएकी छिन् ।
शनिबार प्रतिनिधि सभाको बैठकमा उनले बीपी कोइरालाको भनाइको प्रसंग जोड्दै नेताको अन्याय सहेर बस्ने चरम अवसरवादीहरु र दास हुने भन्दै सत्ता...
प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरुलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन् ।
जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरी नगरपालिका वडा १३, कङ्कालीमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भका अवसरमा उनले आफूहरुको लक्ष्य पार्टीलाई...
नेपाल राष्ट्र बैंकका डेपुडी एवम कायम मुकायम गभर्नर बमबहादुर मिश्रले स्टार्टअपहरुले नेपालमै बसेर डलर कमाउन थालेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा स्टार्टअप हब नेपाल र बिजनेस टेलिभिजनको संयुक्त आयोजनामा भएको एक कार्यक्रममा उक्त खुलासा गरेका हुन् ।
स्टार्टअप हब नेपाल र...
‘राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रमसँग काठमाडौं महानगरपालिकाले सञ्चालन गरेका शिक्षामा नवप्रवर्तनका कार्यक्रम प्रभावकारी देखिएको दाबी गरिएको छ ।
यी कार्यक्रमबाट बालबालिकालाई लाभान्वित गराउन अन्तरसरकार सम्बन्धमा शिक्षाका कार्यक्रमलाई तहगत सरकारले अपनत्व ग्रहण गर्ने र कार्यान्वयनमा साझेदारबिच सहकार्य गर्ने वातावरण बनाइएको महानगरको...
सरकारले यसवर्ष ‘धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित असार १५ गते २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा धान रोपाइँलगायत विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेको हो...
रूस र युक्रेनले युद्धबन्दी आदानप्रदान पूरा गरेपछि तेस्रो चरणको वार्ता गर्न सहमत भएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मिन्स्कमा सर्वोच्च युरेशियन आर्थिक परिषद् पश्चात तेस्रो पक्षको वार्ताका लागि दुवै पक्ष सहमत भएको बताएका हुन् ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै...













