हेटौंडा । एसीसीए र नेशनल काउन्सिल अफ एकाउन्टेन्ट्स (एनसीए) को आर्थिक सहयोगमा हेटौंडामा एक दिने अन्तर्राष्ट्रिय वित्तीय रिपोर्टिङ मानक‘आएफआरएस’ सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।
सामाना होटल, हेटौंडामा आयोजित उक्त कार्यक्रमको उदघाटन गर्दै मधेश विश्वविद्यालयका प्रमुख डा.दीपक शाक्यले आधुनिक वित्तीय...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ नेता कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै उनको निधनले पार्टीले आदरणीय अभिभावक गुमाएको महसुस गरेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले श्रेष्ठको योगदानलाई...
रौतहट । बारा प्रहरीले २ सय १२ किलो लागुऔषध गाजासहित चार जनालाई पक्राउ गरेको छ ।
मकवानपुरको हेटौंडाबाट प्रर्सौनी गण्डकतर्फ आउँदै गरेको प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडीलाई शनिबार बिहान चेकजांच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध गाजा बरामद गरिएको...
सिरहा । गोलबजार नगरपालिकाको शैक्षिक दुर्दशा ज्यादै कहालाग्दो छ । शुक्रबार प्रकाशित एसईईको परीक्षाफल हेर्ने हो भने सामूदायिक विद्यालयहरुको शैक्षिक प्रगति रसातलमा पुगेको देखिन्छ ।
विगत सात वर्षदखि नमूना विद्यालयको हैसियतमा वार्षिक करोड रुपैयाँ भन्दा अधिक सरकारी अनुदान प्राप्त गरिरहेको...
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री सिंहले शनिबार एक बधाई दिदैँ विद्यार्थीहरूको यो उपलब्धिलाई शिक्षा यात्राको एक महत्वपूर्ण...
सिरहा । अर्नमा गाउँपालिकाको वडा नं। १ बुढियाचाप गाउँमा एक दलित युवाको शव फेला परेको छ । मृतक स्थानीय ३४ वर्षीय अजय महरा हुन् ।
घरबाट करिब एक किलोमिटरको दुरीमा मुनिफ अली मन्सुरीको धानखेत नजिक महराको शव फेला परेको हो...
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्स नामक ट्राभल्स ऐजेन्सीले जापानमा भिजिट भिसाका नाममा मान्छे पठाएर अर्बौ रकम लुटिरहेको बताएका छन् ।
शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदप्रति लक्षित गर्दै उनले...
नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई पार्टीभित्रको जिम्मेवारीबाट हटाउने नहटाउने कुरा पार्टीको विधान अनुसार हुने बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपश्चात उनले अध्यक्षको सांसद पद निलम्बन हुनु कानूनी व्यवस्था भएको...
नेकपा माओवाद (केन्द्र)का नेता माधव सापकोटाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा भएको बालिका बलात्कारको घटनामा संलग्नलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।
शनिवार बसेको प्रतिनिधि सभामा बोल्दै उनले घटनामा संलग्न पाँच जनालाई नियन्त्रण लिन सफल भएको प्रहरी उपरिक्षक रामेश्वर कार्कीसहित नेपाल प्रहरीलाई...
खानेपानी मन्त्री प्रदीप यादवले २०८१ असार ३१ मा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । तर, करिब एक वर्ष पुग्नै लाग्दा पनि मन्त्री यादवले मन्त्रालयको नेतृत्वमा उल्लेखनीय कुनै ठोस कार्य गर्न सकेका छैनन् ।
उद्योग, पूर्वाधार, तथा जनसरोकारको संवेदनशील क्षेत्र मानिने...














