चन्दन कुमार
जेठ ३ गते , रौतहट जिल्लाको कटहरीया नगरपालिकाको ११ औ नगर सभा अधिवेशन भव्यताको साथ सुरु भएको छ । आज मंगलबार कटहरीया नगरपालिकाको कार्यालय परिसर भित्र आयोजना भएको ११ औ नगर सभा अधिवेशन नगरवासिहरुको उलेख्निय सहभागितामा भइ रहेको...
इजरायलले इरानमाथि गरेको आक्रमण र इरानको प्रतिक्रियाले सुरुमा विश्वव्यापी वित्तीय बजारमा हलचल ल्याएको थियो । जसका कारण आइतबार खाडी लगायतका केहि मुलुकका शेयर बजारहरुमा ठुलो मात्रामा गिरावट आएको थियो । युद्ध तत्काल रोकिने कुनै संकेत नभएकाले शेयर बजारमा गिरावट...
सुनको भाउ मंगलबार एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेको छ । हिजो एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार...
टोरन्टो । क्यानडामा दर्ता भएको गैर सरकारी संस्था, सहयात्रा इन्टरनेशनल एलायन्स फर सोसल जस्टिसले जी सेभेनलाई जातीय भेदभाव अन्त्यको माग राखेको छ ।
विश्वकै सबैभन्दा धनी सात मुलुकहरुको समूह, ‘जी सेभेन’लाई एक मागपत्र पठाउँदै दक्षिण एसिया तथा विश्वभरि नै जातीय...
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल स्काउटको नेशनल ओपन स्काउट क्र्यूले निःशुल्क मोतियाविन्दु शल्यक्रियासहितको आँखा शिविर आयोजना गरेको छ ।
तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहकार्यमा आयोजना गरेको निःशुल्क मोतियाविन्दु शल्यक्रिया सहितको तीनवटा शिविरमा ७५ जनाको सफल शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियामा वरिष्ठ...
धर्मश्री विजेता÷वडी विल्डर जीवन गिरी आज नेपालको नेतृत्व गर्दै लण्डन प्रस्थान गरेका छन् ।
लण्डनमा हुन लागेको युके नेपाल वडी विल्डिङमा नेपालबाट प्रमुख अथितीको रुपमा सहभागी हुन लण्डन प्रस्थान गरेका हुन् ।
उनले आफू त्यहाँ रहदा थाइल्याण्डमा हुदैँ गरेको १२ औँ...
मुगु । जुम्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्युु भएको छ भने ४ जना घाइते भएका छन् ।
सोमबार राती ९ बजे लु २ त १११५ नम्बरको ट्याक्टर जुम्ला एयरपोर्टबाट चन्दननाथ ९ को तलिउम तर्फ जाँदै गर्दा अनियन्त्रित भइ चन्दननाथ...
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर खरिदकालागि
आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ३० गतेदेखि हाल सम्म कायम चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँबराबरको १ः०.२७ अनुपातमा १०० अंकित दरका १ करोड...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्यमा आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा...
स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ ।
मंगलबार बेलुका पौने ८ बजेदेखि खेल सुरु हुनेछ । नेपाल र स्कटल्याण्ड आज टी–२० सिरिजमा पहिलो पटक खेल्न लागेका हुन् ।
सन् २०१३ को टी–२० विश्वकप छनोटमा नेपाल...














