कहिले सम्म होला हाम्रा छोरी ,चेलीहरु दाइजोको नाममा जिउँदै जल्नु पर्ने ? यो संसारमा आउनु अघि नै गर्भ भित्र मृत भै झर्नु पर्ने कति सकस छ है छोरी भइ जिउन जे गरे नि सुख छैन।समानता र अधिकारका जति कुरा गरे...
पोखरा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रमशक्तिको समुचित उपयोग हुने गरीको नीति र कार्ययोजना आवश्यक रहेको बताएका छन् । पोखरा विश्व विद्यालयको २० औं साधारणसभालाई मंगलबार बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमा विश्वविद्यालयहरुले...
रौतहट, १७ असार ।रौतहट बौधिमाई नगर पलिकामा आजबाट मेयर कप टुर्नामेन्ट क्रिकेट खेलको सुभारम्भ भएको छ । नगरपालिकाका मेयर राजिव रनजनले रिबनकाटी खेलको उदघाटन गरेका हुन् आजबाट आरम्भ भएको मेयर कप टुर्नामेन्ट खेलमा विजयी हुने वडा नं. १...
रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६÷०७७ को बार्षिक नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । गाउँपालिकाले सार्वजानिक गरेको नीतिमा शिक्षा, स्वास्थ्य तथा सरसफाई, महिला वालावालिका, युवा तथा जेष्ठ नागरिकको क्षेत्रलाइ समेटेको छ । त्यसैगरी,...
रौतहट,१६ असार । रौतहट जिल्लाको राजदेवी नगरपालिकाको तेस्रो नगर सभाको खुल्ला सत्र सोमवार सम्पन्न भएको छ । कार्यालयको सभाकक्षमा राष्ट्रिय गानको सम्मान गर्दै संघीयता लोकतन्त्र गणतंत्रको लागि ज्यानको आहुति दिने बीर शहीद प्रति नमन गर्दै शुरू भएको...
काठमाडौं,१६ असार। लोकसेवा आयोगलाई विपक्षी बनाएर परेका विभिन्न ४ वटा रिटहरुलाई सर्वोच्चले खारेज गरिदिएको छ ।लोकसेवा विज्ञापन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गर्दै उक्त रिटहरु खारेज गरेको हो । सर्वोच्चले अस्वीकार गरेसँगै स्थानीय तहमा कर्मचारी छनौट तथा...
जलेश्वर,१६ असार ।डिजे बाजा बजाउने क्रममा महोत्तरीको भङ्गहा नगरपालिका–२ सिङ्ग्याहीमा विधुत चुहिएर विष्फोट हुँदा सोमबार एक जनाको मृत्यु भएको छ । सिङ्ग्याहीका सन्तोष साहकी छोरीको विवाहमा ल्याइएको प्रतिबन्धित डिजे बाजा बजाउने क्रममा मनराशिशवा नगरपालिका–४ का १९ वर्षीय सञ्जय पण्डितको...
अखिलेश कुमार यादव असार १४ रौतहट । किशोरी अपहरण गरी बन्धक बनाउने एकजनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटकै रुपेश बैठा धोबी हुन । उनी लगायत ४ जनाले गौर नगरपालिका ५ की १७ वर्षीय एक किशोरीलाई...
अखिलेश कुमार यादव असार १४ रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले २ जना मोटरसाइकल चोर पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी जिल्लाका २५ वर्षिय मुना पसवान र सोही स्थानका साहिल अंसारीे छन् । उनीहरुलाई गौरबाट राजपुरतर्फ जाँदै गर्दा...
रामेछाप असार १४ । रामेछापको दुरागाउँमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने वडा अध्यक्ष गम्भीर घाइते भएका छन्। लिखु तामाकोशी गाउँपालिका वडा नं १ तेर्सेमा शनिबार बिहान दुरागाउँबाट साब्रा जाने क्रममा ना ४ च...

भरखरै प्राप्त

धेरैले पढेको