परासी, ४ असोज श्रीमान्को हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत...
असोज ४, २०७६ सर्लाही : पूर्वसांसद नरेन्द्र साहले प्रहरीलाई ६० थान साइकल प्रदान गरेका छन्। उनले संविधान दिवसको अवसरमा शुक्रवार सर्लाहीको बरहथवा–११ हिरापुरस्थित इलाका प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी...
इलाम (अन्तुडाँडा), ४ असोज झण्डै ५० किलोमिटरको दूरीमा तराई क्षेत्रमा प्रचण्ड गर्मी हुँदा अन्तुडाँडामा भने शितलो वातावरण छ । तराईका विभिन्न भागबाट गर्मी छल्नका साथै सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न आउने पर्यटकका कारण पछिल्ला वर्षमा अन्तुडाँडाको पहिचान नै बदलिएको...
 गौशाला, ३ असोज । महोत्तरीको गौशालास्थित मरहानदीको छेउमा गएराति बरामद गरिएको अण्डा शुक्रबार नष्ट गर्दै प्रहरी ।
हेटौँडा, ३ असोज । मकवानपुर प्रहरीले अवैध रुपमा ५० वटा खयरका गोलिया लोड भएको इस्करपियोसहित गाडीचालक पक्राउ गरेको बर्दियाको सैनिबार नगरपालिका– ६ बस्ने २७ वर्षीय अमित शाह र गाडीमा सवार मकवानपुरको बकैयाँ गाउँपालिका– १ बस्ने ३२ वर्षीय चक्रबहादुर...
तुलसीपुर, ३ असोज । दाङको शान्तिनगर गाउपालिका– १ र २ मा पर्ने सरस्वती सामुदायिक वनबाट संकलन गरिएका काठ । सामुदायिक वनबाट संकलन गरिएका काठ थन्काएर राख्दा कुहिएर जाने समस्या रहेको छ ।
असोज २, रासस काठमाडौं : एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ। सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका-२ परवाहाका ३१ वर्षीय...
दमौली, २ असोज तनहुँको दमौलीस्थित नविन उपभोक्ता सहकारीमा चिनी मल खरिद गर्न किसानको भीड । जिल्लामा केही दिनदेखि मल अभाव भएको र मल आएसँगै सहकारीमा भीड लागेको छ ।
दमौली, २ असोज तनहुँको आँबुखैरेनीमा फेला परेको विभिन्न कागजातसहितको झोला गोरखा आरुघाटका सन्तोष सोडारीलाई बिहीबार बुझाउँदै प्रहरी । नागरिकता, शैक्षिक कागजात र नगद रु २९ हजार सहितको झोला भदौ २८ गते आँबुखैरेनीमा फेला परेको थियो ।
बेत्रावती, २ असोज दशैँ, तिहारलगायत चाडपर्वमा सुरक्षा व्यवस्था मजबुद बनाउन जिल्ला प्रहरी कार्यालय नुवाकोटले तयार गरेका तत्काल परिचालन हुने टोली । व्यवस्थामा अपराधिक गतिविधिका सूचना प्राप्त भए प्रहरी मोटरसाइकलमार्फत परिचालन हुनेछन् ।

भरखरै प्राप्त

धेरैले पढेको