जनकपुरधाम, २४ असोज (रासस) प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी सेवालाई समयसापेक्ष बनाउनु आवश्यक भएको बताउनुभएको छ । ६४औँ प्रहरी दिवस–२०७६ का अवसरमा प्रदेश नं २ प्रहरी कार्यालयद्वारा आज जनकपुरधाम आयोजित समारोहमा मुख्यमन्त्री राउतले पुरानै कार्यशैलीबाट...
काठमाडौँ, २४ असोज (रासस) प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सिन्धुपाल्चोकको बडहरेमा भएको बस दुर्घटनाको छानबिन गर्न माग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय मुलुकमा सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल...
रौतहट,२४ असोज ।६४ औं प्रहरी दिवस २०७६ को अवसरमा प्रदेश नम्बर २ संघिय प्रहरी ईकाई कार्यालय, जनकपुरले उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्यांकन गर्दै रौतहटका तिन प्रहरी अधिकारीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र...
रौतहट, २३ असोज ।प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको सामग्री तथा मानिसलाई आज भंसार कार्यालय गौरमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको सिमा नाकाबाट हुने भन्सार छली अबैध चोरी तस्करी गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत क्राइम इन्भेष्टिगेसन टोली,...
रौतहट, २३ असोज ।नेपाली काँग्रेस के नेता एवम रौतहट क्षेत्र नं.२ के सांसद मोहमद आफताब आलमको अपने गाव आते देख स्थानियबासी हर्षित हुय है । विगतके दिनो याद कर रहे गावोबासी इसबार निर्वाचित हुए सांसदको हर पर्व तेव्होरमे अपने...
रौतहट, २३ असोज ।नेपाली कांग्रेसका नेता एवम तत्कालिन रौतहट क्षेत्र नं ५ का सभाषद जितेन्द्र यादव (सुनिल) ले कम्युनिष्ट सरकारले झुठा आश्वासन दिएर चुनाव जितेको आरोप लगाएका छन । कटहरीया नगरपालिकाबाट आजदेखी वडा स्तरीय शुभकामना आदान प्रदान कार्यक्रमको सुभारम्भ...
रौतहट,२३ असोज ।गुजरा नगरपालिकाका मेयर प्रत्यासी तथा नेकपाका नगरकमिटि अध्यक्ष पलट चौधरीको एकलो छोरा शुवास चौधरीको मोटरसाईकल दुर्घटनामा परी अल्पायुमै भएको मृत्यु पछि पुरा गाँउबासी नै शोकमा परेको छन् । १६ वर्ष उमेर रहेका शुबासको शव परिक्षण पछी...
आरके श्रीवास्तव ।ओमान, १० अक्टोबर ।ओमानमा चलिरहेको टि २० सिरिजमा ओमान सँग नेपाल ६ विकेटले पराजित भएको छ । राजधानी मस्कटको ओमान क्रिकेट एकेडेमीको ग्राउन्डमा ओमानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियोे । ब्याटिङ गर्न उत्रेको नेपाल ११...
रौतहट, २३ असोज ।समाजवादी पार्टीका चर्चित नेता जिल्ला सदस्य एवम मौलापुर नगरपालिकाका नगरकमिटी अध्यक्ष नागेन्द्र यादव नेकपामा प्रवेश गरेका छन् । रौतहटको धरहरीमा आयोजित नेकपाको शुभकामना आदान प्रदान कार्यक्रमका विच नेता यादव नेकपामा प्रवेश गरेको घोषणा गरेको छन् ।...
रौतहट, २३ असोज । एक सच्चा हृदयका व्यक्ति रौतहट उधोग वाणिज्य संघका सहयोगी कर्मचारी प्रेम किशोर झाको निधन भएको छ । मृगी अर्थात क्षारेरोगबाट पिडित रहेका गौर नगरपालिका वडा नं.२ महादेवपट्टी निवासी ४० बर्षिया मिश्रलाई गएराति एकाशि रोगले प्रकोप...

भरखरै प्राप्त

धेरैले पढेको