जनकपुरधाम, २ कार्तिक भारतबाट भन्सर छली नेपाल ल्याउँदै गरेको साढे ८ लाख बढी मूल्य बराबरको अबैध समान प्रहरीले बरामद गरेको छ । धनुषाको विभिन्न स्थानबाट सशस्त्र प्रहरीले ८ लाख ५९ हजार २ सय १८...
रौतहट २ कार्तिक ।
ओम प्रकाश यादव
उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यावदले आफनो पार्टी समाजवादी नेपालले सरकारलाई अहिले संविधान संशोधन गर्न अवसर दिएको बताएका छन । सरकार संविधानमा मधेशीलाई विभेद गरेको भएपनि संविधान...
भक्तपुर १, कात्तिक । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले षड्यन्त्रमूलक रुपमा कांग्रेसका नेता तथा कार्यकर्तालाई दुःख दिन थालेको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा...
रौतहट ३० असोज । मोटरसाइकल दुर्घटनामा परेरद हिमालयन दैनिक अङ्ग्रेजी पत्रिकाका रौतहट संवाददाता प्रभात कुमार झा गम्भीर घाइते भएका छन् । सदरमुकाम गौरबाट आफ्नो घर दुर्गाभगवती गाँउपालिका–२ मत्सरी जाने क्रममा बुधवार राती करीब आठ बजे मत्सरी गाँउछेउमै...
जाजरकोट, ३० असोज (रासस)
हेमन्त केसी अघिल्लो आर्थिक वर्षको सेतक चिनी (खिरौलो) बिक्री नहुँदै नयाँ सङ्कलनका लागि अनुमति दिइएको छ । बहुमूल्य जडीबुटी सेतक चिनी उच्च लेकाली भूभागमा पाइन्छ । जिल्लाको बारेकोट गाउँपालिका–४ स्थित...
वीरेन्द्रनगर, ३० असोज (रासस)
एक वर्षको अवधिमा सुर्खेतमा जोखिमपूर्ण अवस्थामा रहेका ३७६ बालबालिकाको उद्धार गरिएको छ । जबरजस्ती विवाह, घरेलु हिंसा, यौन दुव्र्यबहार, बेचबिखन र ओसारपसारजस्ता विभिन्न कारणबाट जोखिममा रहेका बालबालिकाको उद्धार गरिएको हो । उद्धार...
हेटौँडा, ३० असोज (रासस)
मकवानपुरमा एक व्यक्तिले छिमेकीमाथि खुकुरी प्रहार गर्दा एक जना मारिएका छन् भने अन्य दुई जना घाइते भएका छन् । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं ३ जलजलेमा भएको घटनामा स्थानीय ५० वर्षीया महिला...
काठमाडौँ, ३० असोज (रासस)
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल छिमेकी चीनको उहानमा हुने सातौँ विश्व सैन्य खेलकूद प्रतियोगिता र बेइजिङमा हुने ‘बेइजिङ स्याङ्ग्सन फोरम’मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उपप्रधानमन्त्री पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका...
काठमाडौँ, ३० असोज (रासस
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा चोटपटक उपचार केन्द्र(ट्रमा सेन्टर) स्थापना गर्ने भएको छ । सडक दूर्घटना तथा विपद्मा परेकालाई विशेषज्ञसहितको उपचार गर्नट ट्रमा सेन्टर खोल्न लागेको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार...
पाँचखाल नगरपालिकामा बृहत खानेपानी योजना सञ्चालनार्थ उपभोक्ताबाट रु १० करोडभन्दा बढी रकम जुटेको छ । सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजनाका लागि उपभोक्ताको लगानीसँगै उपभोक्तसँग ऋण सापटी गरी रु १० करोड १० लाख जुटेको हो । ...














