काठमाडौं ५, कात्तिक । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य रु दुई सय ले घटेर ७० हजार २०० मा कारोबार भएको छ ।  सोमबार...
पटना, २१ अक्टोबर । भारतके विहार राज्यके राजधानी पटनामे आज श्री बाबु जयंती भव्यताका साथ मनाया गया हए । पटना श्रीकृष्ण मेमोरीयल हाल में सोमबारको श्री बाबु जयंतीका भव्य आयोजन किया गया । श्री महाचंद्र प्रसाद सिंह के अध्यक्षता...
रौतहट, ४ कार्तिक ।कटहरिया नगरपालिकाले आफना मातहतमा रहेको विधालयका छात्राहरुलाई सेनेटरी पैड वितरण गरेको छ । नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरि जनता माध्यमिक विधालय कटहरिया, माध्यमिक विधालय भसेढवाका कक्षा ९,१०,११ र १२ मा अध्ययनरत विधार्थीहरुलाई निशुल्क पैड वितरण...
रौतहट, ४ कार्तिक ।ईशनाथ नगरपालिकाका निमिति प्रशासकिय प्रमुख नन्दकिशोर गुप्ताले आफ्ना निकायका कार्यालयहरुमा निमिति अनुगमन थालेपछि कार्यालयका कर्मचारीहरु समयमा उपस्थित हुन थालेका छन् । पहिलो देखि नै समयमा न आउने र काम पनि नगर्ने हाजिर गरेर बाहिर जाने कर्मचारीहरु...
काठमाडौं । रौतहटमा २०६४ साल चैत २७ गते हत्या भएका भनिएका पिन्टु अर्थात त्रिलोकप्रताप सिंह फरार अभियुक्त भएको खुलासा भएको छ । २०६४ सालमै रौतहटका राकेशकुमार साहलाई अपहरण गरी भारतको विहारमा पुर्याई ज्यान मार्ने धम्की दिएर २ लाख फिरौती...
हेटौँडा, ४ कात्तिक ९रासस प्रहरीले भन्सार छलेर ल्याएको १९१ तोला चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । ना१४प २८३६ नं को मोटरसाइकलमा लुकाइ राखेको अवस्थामा चाँदीको गरगहनासहित प्रहरीले भारतको मोतिहारी आदपुर घर भई मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ बस्दै...
कावासोती, ४ कात्तिक (रासस) जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वको प्रहरी टोलीले गएराति जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले राति १ः३० बजेको समयमा देवचुली नगरपालिका–६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ती जुवाडेलाई पक्राउ गरेको...
नेपालगञ्ज, ३ कात्तिक (रासस) बाँकेको नेपाल–भारत सीमानाका तीन दिनसम्मका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक विज्ञप्तिमार्पmत आज साँझ ६ः०० बजेदेखि सोमबार साँझ ६ः०० बजेसम्मका लागि सीमानाका बन्द गरिएको सूचना जारी गरेको छ । ...
काठमाडौँ, ३ कात्तिक (रासस) काठमाडाँै जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश बाबुराम सुवेदीको इजालसले आज यही कात्तिक २ गतेदेखि लागू हुने गरी पाँचदिन हिरासतमा राख्न अनुमति दिएको र दुई...
रौतहट, ३ कार्तिक ।दोस्रो पटक म्याद थप्पका लागि रौतहट जिल्ला अदालतमा ल्याईएका मोहमद आफताब आलम म्याद थप पछि अदालतबाट बाहिरिँदै गर्दा आफना गाउमा त्यस बखत कुनै घटनै नभएको प्रतिक्रिया दिएका छन्। बमबाट घाईत भएकाहरुलाई इटा भट्टीमा मारेको आरोप लागेका...

भरखरै प्राप्त

धेरैले पढेको