रौतहट, ८ कार्तिक । आजको धनतेरससगैं आजबाट दीपावली पर्वको शुभ आरम्भ भएको छ । सधैं झै दिपावली पर्वको पहिलो दिन अर्थात् कार्ति कृष्ण त्रयोदशीका दिन आज नयाँ वस्तु किनेर त्यसको पूजाअर्चना गरी धनतेरस पर्व मनाईदैछ । आजका दिन...
काठमाडौं, ८ कार्तिक । बलात्कार आरोपको मुद्दामा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महराको फाईल सरकारी वकिलको हातमा पुगेको छ । संघिय संसदकी कर्मचारी रोशनी शाहीलाई यौन दुव्र्यवहार गरेको आरोपमा अनुसन्धान गरी प्रतिवेदन काठमाडौं महानगरीय प्रहरीले जिल्ला सरकारी वकिल...
रौतहट, ८ कार्तिक । नेपाली काँग्रेसका नेता एवम सांसद मोहम्मद आफताव आलम पक्राउको विरोधमा नेपाली काँग्रेसका कार्यकर्ताले कालोपटीसहित रौतहटको सदरमुकाम गौरमा बृहद जनप्रदर्शन गरेका छन् । सरकारले आलमलाई १२ बर्ष अघिको झुठ्ठा मुद्दामा फसाउन खोजेको भन्दै शुक्रबार...
रौतहट, ८ कार्तिक ।बमकाण्डका घाईतेलाई इटा भटठामा जलाएको आरोपमा पक्राउ परेका सासद आफताव आलम माथी अनुशन्धान गर्न पुन ८ दिनको म्याद थप गरिएको छ । रौतहट जिल्ला अदालतका न्यायधिश केशवराज पाण्डेको इजलासले म्यादथप गरेको हो। म्याद थप्प पछि अदालत...
रौतहट, ८ कार्तिक ।रौतहटको सदरमुकाम गौरमा श्रीमानको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । कार्तिक ४ गते अन्दाजी ५ बजेको समयमा जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ५, कोईरी टोल बस्ने वर्ष ३५ को ईस्लाम अन्सारीले...
धनुषा ६ कार्तिक । जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलिया विद्युत वितरण केन्द्रस्थित बुधबार बिहानै एक व्यवसायीको गोली हानी हत्या भएको छ। लक्ष्मी मियाँ गाउँपालिका–४ सपही निवासी हाल जनकपुर बसेर व्यवसायी गर्दै आएका ४० वर्षीय मनोज साहलाई स्थानीय ...
स्याङ्जा ६ कार्तिक । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेका छन्। पोखरा महानगरपालिका–७ का २९ वर्षीय महेन्द्र भण्डरी र गोरखा भिमसेन गाउँपालिका–७ का २८ वर्षीय सुरेश थापालाई पक्राउ गरेका हुन्। उनीहरु ...
लहान ०६ कार्तिक । सिरहाको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुर स्थित महतो फ्युल सेन्टरमा बुधबार सिलबन्दी गरिएको छ। पम्पमा बिगारेर घटी तेल विक्री गरेको पाइएपछि प्रशासनले पम्पमा सिलबन्दी गरेको हो। जिल्ला प्रशासन कार्यालय सिरहा, नामतौल...
रौतहट ६ कार्तिक रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ स्थित लक्ष्मीपुर बेलविच्छवामा रहेको सशस्त्र प्रहरी बल नेपाल बीओपी ले विभिन्न मिति समयमा पक्राउ गरेको पौने २ लाख मूल्य बरावरको फटका नस्ट गरेका छन...
रौतहट, ५ कार्तिक । नेपाली काँग्रेस रौतहटका कोषाध्यक्ष रामश्रेष्ठ साहले रौतहटको राजपुर फरहदवामा कुनै किसिमको घटना न घटेको प्रतिक्रिया दिएका छन ।पूर्वमन्त्री एवं रौतहट क्षेत्र नं.२ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद मोहमद अफताब आलम माथि लगाइएको बमकाण्ड घटना नभएको...














