एसीसी मेन्स यु–१६ एलिट कप अन्तर्गत नेपालविरुद्धको खेलमा जापान ८० रनमै अल आउट भएको छ ।
जापानले नेपाललाई ८१ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रन बनाएर अलआउट भएको हो ।
जापानका...
धेरै सर्वसाधारणहरुलाई हरित कोइलाका बारेमा थाहा छैन् । यसलाई बायोमास डिजेलको रुपमा लिन सकिन्छ । यसले कोइला, डिजेल, पेट्रोल र एलपी ग्याँसलाई प्रतिस्थापन गर्दछ । यसलाई क्यासीकेसन प्रक्रियाबाट बाल्नुपर्ने हुन्छ, त्यसका लागि प्रविधि चाहिन्छ । जति धेरै त्यस्तो प्रबिधि...
कतारमा इरानले आक्रमण गरेपछि खाडी मुलुकका उडान रद्द हुँदा रातिदेखि नै यात्रुहरू त्रिभुवन विमानस्थलमा अलपत्र परेका हुन् ।
खाडीका उडान रद्द भएपछि रातिदेखि विमानस्थलमै अलपत्र यात्रु तस्वीरहरू
१० असार, काठमाडौं । खाडी मुलुकका उडान रद्द भएपछि रातिदेखि नै यात्रुहरू त्रिभुवन विमानस्थलमा...
रामनगर गाउँपालिकाको १६औं गाउँसभा भव्य रूपमा सम्पन्न, आगामी वर्षका लागि ४१ करोडको बजेट प्रस्ताव
सर्लाही — रामनगर गाउँपालिकाको ऐतिहासिक र गरिमामय १६औं गाउँसभा अधिवेशन आज सभ्य र भव्यतापूर्वक सम्पन्न भएको छ। अधिवेशनको अध्यक्षता गाउँपालिका प्रमुख राजाबाबु यादवले गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि...
रौतहट ।। गौर नगरपालिकाको १६ औ नगर अधिबेशन सोमबार भव्य रुपमा सम्पन्न भएको छ। अशाढ़ १० गते भित्रमा स्थानीय तहले आगामी आर्थिक बर्षको लागी बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पर्ने कानुनी प्रवधान अनुसार गौर नगरपालिकाले आफ्नो १६ औ...
एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविरामको घोषणा गर्न तयार रहेको बताएका छन् ।
मंगलबार एक विज्ञप्तिमा इजरायलले इरानसँग युद्धविराम सम्झौताका सम्बन्धमा धारणा राख्दै नेतान्याहूलाई भने, ‘गहन कूटनीतिक र सुरक्षा प्रयासहरू पछि, हामी इरानसँग व्यापक युद्धविरामको घोषणा गर्दैछौं ।’
साउदी मिडिया...
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविरामका लागि पूर्ण सहमत भएको बताएका छन् ।
उनले इजरायल र इरान शान्तिको माग गर्दै एकैसाथ आफूकहाँ आएको दाबी समेत गरेका छन् । दुवै देशले युद्ध अन्त्यका लागि आफूसँग अनुरोध गरेको...
एजेन्सी । इरानले अल उदेइद हवाई अड्डामा तैनाथ अमेरिकी सेनालाई लक्षित गरी सैन्य कारबाही सुरु गरेपछि सोमबार कतारको हवाई रक्षा प्रणालीले राजधानी दोहामाथि धेरै क्षेप्यास्त्रहरूलाई रोकेको जनाएको छ ।
प्रधानमन्त्रीका सल्लाहकार तथा विदेश मन्त्रालयका प्रवक्ता माजिद बिन मोहम्मद अल–अन्सारीले एक...
सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षी दलका शीर्ष नेताहरु बैठक बसि रहेका छन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक...
रामेछाप । खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
बजेटले उत्पादनमुखी अर्थतन्त्र, पूर्वाधार विकास, शिक्षा सुधार र विपद् न्यूनीकरणलाई प्राथमिकतामा राखेको छ। सोमबार सम्पन्न १७ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष ज्ञानकुमार...













