प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित...
विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट  प्रतिनिधि सभामा दिनुभएको जवाफ (२०८२ असार 10) सम्माननीय सभामुख महोदय, सर्वप्रथम आर्थिक वर्ष २०८2/८3 को विनियोजन विधेयक अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरूसँग सम्बन्धित...
राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि बजारीकरण र कृषकलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था गरिनुपर्ने बताएका हुन् । राष्ट्रपति पौडेलले...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफू लागिरहेको बताएका छन् । मंगलबार सिंहदरबारमा नेकपा एसका अध्यक्ष माधव नेपालसँगको भेटपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले भने,‘यसमा म रास्वपालाई धेरै...
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान संशोधनको कुरा स्टन्डको लागि मात्रै प्रयोग गरेको आरोप लगाएका छन् । मंगलबार भक्तपुरमा रफत सञ्चारले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आर्थिक, राजनीतिक या अन्य जनतालाई सेवा सुविधा प्रदान गर्ने क्षेत्रमा सरकार...
अभिनेत्री स्वस्तिमा खड्का अब ‘लालीबजार’मा देखिने भएकी छिन् । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ फिल्म ‘लालीबजार’ मा अभिनेत्री खड्काले अभिनय गर्दैछिन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको उक्त...
]नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले काठमाडौंको तीनकुनेमा रहेको नयाँ स्वरुममार्फत अफरसहितको सेवा सुरु गरेको छ । मंगलबार नयाँ स्वरुम उद्घाटन गर्दै एलएस अटोमा अफर स्वरुप कम्र्फट एडिसन मोडलको ६४ लाख ९५ हजार र स्टयान्डर्ड एडिसन मोडलको मूल्य ५९ लाख...
आदरणीय नगर सभाध्यक्षज्यू तथासभासदस्यज्यूहरु, विराटनगर महानगरपालिकाको सम्मानित नगरसभामा यहाँहरुलाई स्वागत गर्न पाउँदाआफुलाईगौरवान्वितमहसुसगरेकोछु।लोकतन्त्रतथासमावेशीसमाजनिर्माणकालागिविभिन्नसमयकालमाभएको जनआन्दोलनमा आफ्नो जीवन आहुति दिने ज्ञातअज्ञात शहीदहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शहीद परिवारप्रति उच्च सम्मान प्रकट गर्दछु ।आर्थिक, सामाजिक तथा राजनैतिक परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरी...
सरकारले ल्याएको नीतिविरुद्ध नेपाल रेडियोलोजिकल सोसाइटीले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । विभिन्न स्वास्थ्य संस्थाहरुमा रेडियोग्राफी र रेडियोलोजी विभागलाई छुट्टाछुट्टै बनाउनुपर्ने माग राख्दै मंगलबार उनीहरुले विरोध गरेका हुन् । सरकारले रेडियोग्राफी पेशाको पक्षमा ल्याएको नीति स्वीकार्य नभएको भन्दै उनीहरु आन्दोलनमा...
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताएका छन् । ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’...

भरखरै प्राप्त

धेरैले पढेको