वाग्मती, २५ साउन (रासस) ।कृषि क्षेत्रको विकास, विस्तार र व्यावसायीकरण गर्ने उद्देश्यले मकवानपुरको मनहरि गाउँपालिकाले किसानलाई धान–चामल कुट्ने मिलसहित विभिन्न किसिमका कृषि औजार वितरण गरेको छ ।मनहरि वडा नं ६, ७, ८ र ९ का किसानलाई ती औजार वितरण...
काठमाडौँ, २४ साउन (रासस) ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई रु एक करोड २४ लाख ९१ हजार १४५ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका–९ बाट आज पक्राउ गरेको छ । उनी...
राजविराज, २४ साउन (रासस) ।सप्तरीमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका– १६ बोरिया बस्ने पवन देवका १६ वर्षीय छोरा गोलु देव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घर नजिकै डुलिरहेका अवस्थामा उनलाई विषालु...
सप्तरी २४,साउन ।बलात्कारको आरोपमा सप्तरीका एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–६ खर्साल टोलका २८ वर्षीय रोशन मण्डल पक्राउ रहेको प्रहरीले बताएको छ । विराटनगरमा पक्राउ परेका मण्डललाई मोरङ प्रहरीले आज जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याएको छ...
जनकपुरधाम, २४ साउन।धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । धनुषाको औरही गाउँपालिका ३ बस्ने ४० वर्षीय शीतल यादवको करेन्ट लागेर मृत्यु भएको हो । शुक्रबार दिउँसो औरही गाउँपालिकाको बिक्रमपुर टोल बस्ने यादवले खेतमा सिंचाइका लागि विद्युतीय मोटरमा तार जोड्ने...
काठमाडौँ, २४ साउन (रासस) ।काठमाडौँ महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना सङ्क्रमण बढेपछि त्यस क्षेत्रलाई आज सिल गरिएको छ । महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डङ्गोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा कोरोना सङ्क्रमण देखिएपछि टोललाई नै सिल गरिएको जानकारी दिनुभयो ।...
सप्तरी, २४ साउन (रासस) ।सप्तरीको एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई निजी क्लिनिक, निजी अस्पताल वा बाहिरका स्थानमा बिरामी जाँच गर्न आजदेखि रोक लगाइएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीले निर्देशन जारी गर्दै सो अस्पतालका...
नेपालगञ्ज, २४ साउन (रासस) ।बाँके जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका सिल गरेको छ समुदायस्तरमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी स्वाब सङ्कलन र परीक्षणको दायरा बढाउन...
परासी, २४ साउन (रासस)नवलपरासी ९बर्दघाट–सुस्तापश्चिम० प्रहरीले आज ठूलो मात्रामा अवैध युरिया मल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको गस्ती टोलीले सोधपुछको क्रममा रामग्राम नगरपालिका–५ बाइपासचोकबाट दुई बोलेरो पिकअप गाडीसहित रु २१ लाख चार हजार ३०० बराबरको...
काभ्रेपलाञ्चोक, २४ साउन (रासस) ।नेत्रविक्रम चन्द नेतृत्व समूहका जिल्ला नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । रोशी गाउँपालिका–५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको...

भरखरै प्राप्त

धेरैले पढेको