जनकपुरधाम, २६ साउन । धनुषाको मिथिला नगरपालिकाका कार्यालय र वडा कार्यालयहरु एक साताको लागि बन्द गर्ने निर्णय गरिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण एवम् समुदायस्तरमा कोरोना फैलिने जोखिम कम गर्ने उद्देश्यका साथ साउन २७ गतेदेखि आगामी भदौ...
काठमाडौँ, २६ साउन (रासस) ।नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई रु दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको रु आठ लाख २२...
काठमाडौँ, २६ साउन (रासस) ।सरकारले मास्क प्रयोग नगर्ने तीन लाख ९५ हजार व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । सरकारले नेपालमा फैलँदै गएको कोभिड–१९ का कारण बन्दाबन्दी गरेपछि मास्कको प्रयोग नगर्ने देशभरका व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाईबुझाई छोड्नाका साथै जरिवनासमेत...
काठमाडौँ, २६ साउन (रासस) ।देशको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६९ पुगेको छ ।हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक...
विराटनगर २६ साउन ।विराटनगरको गुद्री बजार क्षेत्र आईतबार रातीदेखि सिल गरिएको छ । जिल्ला सुरक्षा समिति मोरङको निर्णय पश्चात प्रहरीले विराटनगर महानगरपालिका ९ स्थित गुद्री बजारमा आवत–जावत पूर्णरुपमा प्रतिबन्ध लगाएको हो । प्रहरीले आइतबार रातीेदेखि ७२ घण्टा सम्मका लागि गुद्री...
लहान, २६ साउन (रासस) ।सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ । छिमेकी गोलबजार नगरपालिकामा कोरोना सङ्क्रमित युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा सङ्क्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि...
कास्की, २६ साउन (रासस) ।कोभिड–१९ रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीमै काम शुरु भएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना आगामी भदौदेखि पूर्र्ण क्षमतामा शुरु हुने भएको छ । माछापुच्छे गाउँपालिका–२ सार्दिखोलाको भराभरीमा गत वैशाखदेखि काम शुरु भएको आयोजनाको हाल...
काठमाडौँ, २६ साउन (रासस) ।नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ ।खेलाडीको पीसीआर परीक्षण सोमबार र मङ्गलबार गरिने अखिल...
चितवन, २६ साउन (रासस) ।महानगरभित्र कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि भरतपुर महानगर प्रमुख रेनु दाहालले उच्च मनोबलका साथ सुरक्षा सतर्कता अपनाउन नगरवासीलाई आग्रह गर्नुभएको छ । उहाँले आज अपिल जारी गर्दै महानगर क्षेत्रमा पनि कोरोना सङ्क्रमण बढ्दै गइरहेकाले डराएर...
दमौली, २६ साउन (रासस) ।समुदायस्तरमा कोरोना सङ्क्रमणको अवस्था पहिचान गर्न तनहुँका विभिन्न क्षेत्रका व्यक्तिको पिसिआर परीक्षण गरिएको छ । बढी मानिसको भीडभाड हुने कार्यालय, सुरक्षाकर्मी, सवारी चालक, ग्यारेज वर्कसप, बैंक तथा वित्तीय संस्था, कपाल काट्ने नाईलगायतको परीक्षण गरिएको जिल्ला...

भरखरै प्राप्त

धेरैले पढेको