वालिङ, २७ साउन (रासस) ।जिल्ला अस्पताल स्याङ्जामा निःशुल्क हेमोडायलासिस सेवा शुरु भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र जिल्ला अस्पतालको संयुक्त लगानीमा गत शुक्रबारदेखि निःशुल्क सेवा शुरु भएको जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डा सुशील मरासिनीले बताउनुभएको छ...
दमौली, २७ साउन (रासस) ।तनहुँको भानु नगरपालिका–१ का सर्वसाधारणमा कोरोना पुष्टि भएपछि भानु नगरपालिका एक साताका लागि बन्द गरिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि नगरपालिका र सम्पूर्ण वडा कार्यालयको सेवा एक साताका लागि बन्द गरेको हो ।
नगरवासीलाई...
काठमाडौँ, २७ साउन (रासस) ।काठमाडौँको गोङ्गबुमा यही साउन २५ गते रोल्पाका कृष्णबहादुर बोहराको बीभत्स हत्याकाण्डका रहस्यको केही पाटो सार्वजनिक भएको छ । एक महिलाले स्लिपिङ ट्यावलेट खुवाइ लठ्ठिएपछि हम्मरले अण्डकोषमा हानेर बोहराकोे बीभत्सरुपमा मत्या गरेको खुल्न आएको छ ।...
रौतहट २७ साउन ।रौतहट जिल्लाको गरुडा नगरपालिकामा आज ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मी, एक स्थानिय राजनितिक दलका समेत ११ जनामा कोरोन संक्रमण पुष्टि भएको गरुडा नगरपालिकाका स्वास्थ्य संयोजक जनार्धन झाले बताए...
काठमाडौं, २७ साउन ।नेपालमा थप ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...
काठमाडौं, २७ साउन ।नेपालमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल नेपालभर २...
रौतहट,२७ साउन । कोरोना महामारीमा अग्रपंतीमा खटिने रौतहटका सुरक्षाकर्मीको पिसिआर परिक्षणमा सम्बन्धीत निकायले चासो नदिएको गुनासो बढदै जान थालेको छ ।सधै अग्रपंतीमा रहेर कोरोनाको कहरमा रातदिन खटने रौतहटका तल्लो दर्जाका सुरक्षाकर्मीले आफुहरुको पिसिआर परिक्षण भएमा आफुहरुले ढुक्कले काम गर्ने...
वाग्मती, २७ साउन (रासस) ।हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजना किशोरको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी–९ नामटार घरभइ हेटौँडा–११ बस्ने १८ वर्षीय अजय विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।
हेटाँैडा उपमहानगरपालिका–११ थाना...
रौतहट २७ साउन ।आज श्रीकृष्ण जन्माष्टमी ,मुलुकभर कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पुजाआराधना र व्रतउपासना गरीे यो पर्व मनाइँदैछ । यस अवसरमा श्रीकृष्णद्वारा प्रतिपादित गीतादर्शन र कृष्णतत्वबारे धार्मिक विवेचन र प्रवचन कार्यक्रम पनि आयोजना गरिएको छ ।भाद्रकृष्णपक्ष अष्टमी तिथिको मध्यरात रोहिणी...
डोटी, २७ साउन (रासस) ।डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घर...














