जलेश्वर, २ भदौ (रासस) ।महोत्तरीको जलेश्वर–रौजा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा एकडारा गाउँपालिका–३ भटौलियाका ३० वर्षीय ललित ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।गए राति ज११प १३८६...
काठमाडौँ २ भदौ (रासस) ।सर्वोच्च अदालतका एक कर्मचारीमा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिबार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण गरिएको थियो । त्यसमध्ये एकजना कर्मचारीमा सङ्क्रमण पुष्टि...
सप्तरी, २ भदौ (रासस) ।कोरोना संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न सप्तरीमा जारी निषेधाज्ञाको अवधि १५ दिन थपिएको छ । जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र सप्तरीको आज बसेको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञाको अवधि थप गर्ने निर्णय...
काठमाडौँ, २ भदौ (रासस) ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) का जिल्ला उपसभापति सुवाषचन्द्र गिरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । गिरीको ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा आज ३८ वर्षको उमेरमा निधन भएको हो ।
सभापति...
नारायणपुर, २ भदौ (रासस) ।दाङमा टिप्परको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका – १ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिप्परले अपराह्न २।३० बजे ठक्कर दिँदा सोही ठाउँ निवासी सात वर्षीय राकेश कुमालको...
काठमाण्डौ, १ भदौ ।विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोसी अस्पतालमा उपचाररत् ४७ वर्षका पुरुषको सोमबार साँझ ५ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले जनाएको हो । श्वाश्प्रश्वासमा समस्या भएपछि ती पुरुषलाई आइतबार कोसी अस्पताल भर्ना गरिएको...
वाग्मती, १ भदौ (रासस) ।मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरि गाउँपालिकाको राजमार्ग क्षेत्रमा आजदेखि ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
यसअघि साउन २६ गतेदेखि साउन ३२ सम्म निषेधाज्ञा जारी भएको थियो...
सिन्धुली, १ भदौ (रासस) ।जिल्ला प्रहरी कार्यालयले दुई प्रहरीलाई निलम्बन गरेको छ । सवारी साधनसंँग पैसा लिएको उजूरीका आधारमा दुई प्रहरीलाई निलम्बन गरेको हो । निलम्बित हुनेमा इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार कमलबहादुर खड्का र प्रहरीचौकी...
भक्तपुर, १ भदौ (रासस) ।राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज साँझ सार्वजनिक गरेको छ । परीक्षाका लागि चार लाख ८२ हजार ९८६ विद्यार्थीले फारम भरेपनि चार लाख ७२ हजार ७८ विद्यार्थीको नतिजा सार्वजनिक...
दार्चुला, १ भदौ (रासस) ।लागूऔषधसहित पक्राउ परेका एक युवकलाई दार्चुला प्रहरीले आज सार्वजनिक गरेको छ । आइतबार बेलुकी सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रबाट ठूलो परिणामा लागूऔषधसहित पक्राउ परेका दुहुँ गाउँपालिका२ स्थायी घर भई हाल महाकाली नगरपालिका४ तिङ्कर खेडामा बस्दै आएका...













