काठमाडौँ, १९ भदौ (रासस) ।चन्द्रागिरि नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नगरपालिका–१४ नैकापस्थित वडा कार्यालयको नजिक निर्माणाधीन युवा क्लबको भवनमा हाइटेन्शन लाइनबाट करेन्ट लागेर २७ वर्षीय सुरेन्द्र महर्जनको आज बिहान मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर...
वाग्मती, १९ भदौ (रासस) ।वाग्मती प्रदेशको राजधानी हेटौँडामा कारोना संक्रमणवाट ५२ वर्षीया एक महिलाको आज मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ११ की ५२ वर्षीया महिलाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार गराउने क्रममा मृत्यु भएको सो कलेजले...
रौतहट १९ भाद्र । रौतहटको चन्द्रपुर ६ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा रहनु भएका ब्यक्तिहरुलाई मेची महाकाली बुहारी संयुक्त आवाज रौतहटले पौष्टिक आहार बितरण गरिएको छ । कोरोनासंग लड्न मानिसमा रोग प्रतिरक्षात्मक क्षमतामा हुनु पर्न हुन्छ । क्वारेन्टाइनमा रहनु भएका ब्यक्तिहरुमा...
सप्तरी, भदौ पछिल्लोपटक नेपालमा सहज रुपमा मलखाद्य नपाउँदा यहाँका किसानहरु चिन्तित बनेका छन् । साेहि क्रममा सप्तरीको फत्तेपुरबाट कृषि मलमा कालोबजारी गर्ने दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको  सप्तकोसी नगरपालिका–१ फत्तेपुरस्थित राधेकृष्ण खाद्यान्न पसलका सञ्चालक राधेकृष्ण...
काठमाडौँ, १९ भदौ (रासस) ।प्रहरीले सामूहिक बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै...
रौतहट १८ भदौ । रौतहटको गढिमाई नगरपालिका वडा न.३ लक्ष्मीपुरमा दलित महिलाको हत्या गरिएको परिवारलाई गढिमाई नगरपालिकाले १ लाख एक हजारको चेक परिवारलाई दिएको छ ।गढीमाइ नगरपालिका वडा न. ३ लक्ष्मीपुर बस्ने सकल बैठा को ४० वर्षको श्रीमति मिन्त्रा देवि...
बुटवल, १८ भदौ (रासस) ।बुटवलमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।मृत्युहुनेमा रुपन्देहीको सैनामैना– ११ सालझण्डीकी ७७ वर्षीया महिला र प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ५८ वर्षीय पुरुष छन् । महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज बिहान...
विराटनगर, १८ भदौ (रासस) ।मोरङको कानेपोखरी गाउँपालिकामा लुकीछिपी अवैधरुपमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी निरीक्षक दिलीपकुमार गिरी नेतृत्वको टोलीले कानेपोखरी–७ स्थित चालिसे बिघे भन्ने स्थानबाट नगद...
बनेपा, १८ भदौ (रासस) ।काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ दाप्चामा आज बिहान आफ्नै जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या गरेका छन् ।दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया बुहारी रञ्जना तिमल्सिनालाई बञ्चरोे प्रहरी गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब...
परासी, १८ भदौ (रासस) ।नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–१ रुपौलियामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ ।रुपौलियाको वाटिका कृषि सहकारी संस्था अगाडि रहेको बिजुलीको खम्बामा बिग्रिएको बत्ती बनाउने क्रममा करेन्ट लाग्दा सोही स्थानका ५२ वर्षीय देवनारायण...

भरखरै प्राप्त

धेरैले पढेको