टेकराज पन्थी ।यस वर्षको निजामती सेवा दिवसको नारा ‘स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन’ भन्ने रहेकाे छ ।
सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई निजामती सेवा दिवसकाे अवसरमा हार्दिक मंगलमय शुभकामना छ । पुरस्कृत हुनु हुने सवैलाई बधाई छ ।साथै आगामी...
सिरहा, २२ भाद्र ।सार्वजनिक जग्गा फिर्ताको माँग गर्दै स्थानियहरुले मारुती सिमेन्ट उद्योगको गेट अगाडी प्रदर्शन भएको छ । सिमेन्ट उद्योगको गोरखधन्दाविरुद्ध गठित संघर्ष समितिले सोमबार विहान प्रर्दशन गरेका छन् ।
प्लेकार्ड सहित उद्योग विरुद्ध चर्को नाराबाजी गर्दै सयौंको संख्यामा सहभागीहरु...
जनकपुरधाम २० भदौ।सिरहाबाट नलकटुवा पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ६ बस्ने १९ वर्षीय अजय शर्मा र मिर्चैया ५ बस्ने १९ वर्षकै ज्ञानु कुमार मण्डल छन् ।शुक्रबार राति मिर्चैया नगरपालिकाको ५ बाह्रबिघामा चेकजाँच...
कञ्चनपुर, २० भदौ (रासस) ।बेदकोट नगरपालिका–३ का दुई जनालाई सामूहिक जबरजस्ती करणीको आरोपमा आज प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा २३ वर्षका केशव ठकुराठी र ३७ वर्षका मिनराज भट्ट...
जनकपुर, २० भदौ (रासस) ।प्रदेश नं २ मा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पर्सामा दुई जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या एक सय पुगेको हो ।यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३८,...
भरतपुर, २० भदौ (रासस) ।नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार हुनुभएको छ । भरतपुर अस्पतालमा उपचाररत उहाँलाई प्रहरीले आज अपराह्न गिरफ्तार गरेको छ । उहाँलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी...
पाल्पा, २० भदौ (रासस) ।रम्भा गाउँपालिका–५ मुडुलीचौपारीमा आज बलेरो जिपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ६० वर्षीय भुपालसिंह राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मदन गिरीले बताउनुभयो ।
आर्यभञ्ज्याङबाट रामपुरतर्फ जाँदै गरेको ना...
काभ्रेपलाञ्चोक, २० भदौ (रासस) ।कोरोना भाइरस सङ्क्रमण जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको तीन वटा स्थानीय तहले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको कोरोना बीमा गर्ने प्रक्रिया थालेका छन् ।कोरोना कहरकैबीच धुलिखेल नगरपालिका–११ स्थित कालीदेवी माध्यमिक विद्यालयले त जिल्लामै पहिलो पटक...
लहान, २० भदौ (रासस) ।सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका¬–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज१त ४३२९ नंको ट्र्याक्टरमा...
झापा, २० भदौ (रासस) ।झापाको शिवसताक्षीमा लेनदेन निहुँमा आफ्नै साथीको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त शिवसताक्षी नगरपालिका–८ का ३२ वर्षीय मनकुमार लिम्बू हुन् । उनले बहराइनबाट छ महिनाअघि फर्केका शिवसताक्षी नगरपालिका–११ का...













