चितवन १० असोज । चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका १३ का ६३ वर्षीय जन्हु महतोको बाघको आक्रमणबाट शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी...
रौतहट १० असोज।रौतहटमा धारिलो हतियारको प्रहारले एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नंबर ५ टिकुलिया टोलमा बस्ने महेश तिवारी र उनको श्रीमती आफ्नै घर अगाडि बसिरहेका अवस्थामा गाउँकै केही ब्यक्तिले धारिलो हतियार...
चितवन १० असोज । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जंगलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ...
जनकपुरधाम ९ असोज । कोरोना संक्रमणबाट पर्सामा थप एक पुरुषको मृत्यु भएको छ । पर्साको पोखरिया नगरपालिका १ निवासी ७७ वर्षका संक्रमित पुरुषको वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज अस्थायी कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बिहीबार राति साढे ८ बजे...
काठमाडौं, ९ असोज । नेपालमा थप १३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा गरिएको १२ हजार २ सय ६२ पिसिआर परीक्षण...
काठमाडौं, ९ असोज । नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ जना महिला र ३ जना पुरुष गरि थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको...
चन्द्रौटा ८ असोज।कपिलवस्तुमा बाढीले आज जीप बगाउँदा एक जनाको मृत्यु भएको छ । वाणगङ्गा नगरपालिकाको कोइली खोलामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको जीप बगाउँदा गुल्मी रेसुङ्गा– ९ उपल्लो तम्घासका सवारी चालक ३५ वर्षीय माधव पाण्डेको निधन भएको हो । वाणगङ्गा–...
काठमाडौं ८ असोज ।कोरोना भाइरस संक्रमणका कारण सप्तरीमा सरकारी कर्मचारीको मृत्यु भएको छ ।जिल्ला प्रशासन कार्यालयमा कार्यरत सत्यनारायण यादवको मृत्यु भएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले रातोपाटीलाई बताए ।सत्यनायारायण जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी हुन् ।...
बझाङ ८ असोज।मष्टा गाउँपालिकामा एक बालिकाको बलात्कापछि हत्या गरिएको छ । गाईवस्तु बाँध्न सिमछाना गएकी १२ वर्षीया बालिकाको गरगहना लुटेर बलात्कार गरी बुधबार हत्या समेत भएको हो । बुधबार अबेरसम्म घर नफर्किएकी बालिकाको खोजी गर्ने क्रममा गाउँभन्दा २ किलोमिटर टाढा...
काठमाडौं, ८ असोज ।नेपालमा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा ५ महिला र १२ जना पुरुष गरि थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताएको छ ।...

भरखरै प्राप्त

धेरैले पढेको