धुलिखेल, २९ पुस |
बनेपा नगरपालिकाले बजेट निर्माण गर्दा शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदमा प्राथमिकता दिएको छ । नगर प्रमुख शान्तिरत्न शाक्यले आज बनेपा नगरपालिकाको १३औँ हिउँदे नगर अधिवेशन शुभारम्भका क्रममा सोबारे जानकारी दिँदै शिक्षाबिना कुनैपनि कुराको विकास असम्भव भएकाले...
गलेश्वर (म्याग्दी), २५ पुस |
पछिल्लो समय म्याग्दीको कृषि क्षेत्रमा महिलाको सहभागिता बढे्सँगै यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् । युवा तथा पुरुष वैदेशिक रोजगारका लागि विदेशिने क्रम बढ्दै गएपछि यहाँको कृषि क्षेत्रमा महिला र प्रौढ पुरुषको सहभागिता बढ्दै गएको...
जलेश्वर (महोत्तरी), २५ पुस |
महोत्तरीको पिपरा गाउँपालिका–५ स्थित चाँदनी चोकबाट सशस्त्र प्रहरीले गएराति करिब रु आठ लाख मूल्य बराबरको धान बरामद गरेको छ । भारतका विभिन्न स्थानबाट चोरीपैठारी गरी ल्याएर नेपालमा फर्जी बिल बनाएर बेच्न लैजाँदै गरेको अवस्थामा सशस्त्र...
ढोरपाटन (बागलुङ), २५ पुस |
बागलुङको ढोरपाटन नगरपालिका–६ को दोगाडीघाटमा मोटर गुड्ने पुल निर्माण भएपछि स्थानीयवासीलाई यात्रा गर्न सहज भएको छ । पुल निर्माण नहुँदा पालिकाको केन्द्र बुर्तिबाङ बजारसम्म सिधा यात्रा गर्न वञ्चित रहेका गाडीखोला क्षेत्रका नागरिकलाई पुल बनेपछि सहज...
भोजपुर, २३ पुस |
सङ्खुवासभाको चैनपुर नगरपालिका–११ मा रु ११ करोड ११ लाख खर्चेर सवाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना निर्माण गरिएको छ । उक्त आयोजनाबाट एक सय १८ परिवार लाभान्वित भएका छन् । गत असारमा आएको बाढीले आयोजनामा क्षति...
मङ्गलबारे, २३ पुस, |
इलाम देउमाईका दिननाथ बाँस्तोला विगतलाई सम्झिएर भन्नुहुन्छ, ‘‘काँधमा हलो र जुवा बोक्नु पथ्र्यो, गोरुलाई अघाएर मात्र जोत्न लैजानुपर्ने हुन्थ्यो ।’’ उहाँले भनेजस्तै पहिला एक हल (दुई वटा) गोरु अगाउनु, मेलासम्म लैजानु र हल गोरु नारेर जोत्नु...
जुम्ला, २२ पुस :
हिमाली जिल्ला जुम्लामा वर्षा र हिमपात नहुँदा हिउँदेबाली लगाउन अझै पाइएको छैन । हिउँदयाममा पानी नपरेकाले हिउँदे बालीअन्तर्गत गहुँ र जौकोखेती लगाउन नपाइएकोे तिला गाउँपालिका–१ किसान जयबहादुर बुढाले जानकारी दिनुभयो । आकाशे पानीकाभरमा रहेका रारावासी समयमा...
काठमाडौँ, २२ पुस :
सर्वोच्च अदालतले नेपाल वायुसेवा निगममा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रु) लाई सेवा सुविधाका आधारमा कुनै पनि विभेद नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज निगमका नाममा परिचारिक र...
टीकापुर (कैलाली), २२ पुस :
टीकापुरको वनागाउँका टीकाराम डगौरा एकाबिहानै घर नजिकै सडकमा हिँडिरहेका बखत स्कुटरले ठक्कर दिएपछि घाइते हुनुभयो । उहाँको खुट्टा, एउटा हात र ढाडमा पनि नराम्रोसँग चोट लाग्यो र लामो समयसम्म उपचार गराउँदा स्वास्थ्यमा सुधार आएन ।...
काठमाडौं,२२ पुस ।
अस्पताल स्तरोन्नतिको विषयमा भएको विवादले उग्ररुप लिएपछि सर्लाहीको बरहथवामा फेरि कर्फ्यु आदेश जारी भएको छ ।आइतरबार पनि आन्दोलन उग्र भएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले फेरि कर्फ्यु आदेश जारी गरेका हुन् ।प्रशासनले आज दिउँसो १२:४५ बजेदेखि...














