काठमाडौं,१३,साउन  । भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ । मिग-२१ जेट उडानको क्रममा दुर्घटना भएको भारतीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी...
धनुषामा दिउँसै दुई लाख रुपैयाँ लुटेर फरार भएका दुई जना युवा पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका १ का शर्मिला देवी यादवको हातबाट रकम लुटेर फरार भएका लक्ष्मीनियाँ गाउँपालिका ७ भगवतीपुरका जितेन्द्रप्रसाद साह र दिपेन्द्र मण्डल पक्राउ परेका हुन् ।...
काठमाडौं,१३,साउन । नेपालमा बाघको संख्या ३५५ पुगेको छ । विश्व बाघ दिवसको अवसर पारेर सार्वजनिक तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा १२० थपिएका छन् । सन् २०१८ मा नेपालमा २३५ बाघ थिए । अहिले ३५५ पुगेको छ । सबभन्दा धेरै चितवन राष्ट्रिय...
बुटवल,१२,साउन  । रुपन्देहीको सैनामैना सालझण्डीमा घाँस काट्न जंगलमा गएकी महिलालाई बलात्कार गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । सैनामैना नगरपालिकाको तुलबुलिया खोला पूर्वको नेवारडाँडो जंगलमा घाँस काटेर फर्कने क्रममा बारुलाले चिलेपछि चिच्याएकी १९ वर्षिया महिलाई सहयोग गर्ने बहानामा जबरजस्ती...
रुपन्देही,१२,साउन  । आफ्नै श्रीमतीको हत्या आरोपमा रुपन्देहीको कञ्चनबाट एक जना पक्राउ परेका छन् । कञ्चन गाउँपालिका वार्ड नम्बर १ हात्ती बजारकी ३१ वर्षीय सावित्री थापा छेत्रीको हत्या अभियोगमा यमबहादुर थापा क्षेत्रीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शरीर...
काठमाडौं,१२,साउन  । झापमा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । बुधबार साँझ साढे ५ बजे कमल गाउँपालिका-५ स्थित सडकमा बागमती प्रदेश-०३-००१ क २१२ नम्बरको टिपरले ठक्कर दिंदा पाँचथर तुम्बेवा गाउँपालिका-५ का संजिप इम्सङ लिम्बुको मृत्यु भएको हो...
रौतहटमा रंगपुर, जंगलसहिया र वृन्दावन गरी तीन वटा साझेदारी वन उपभोक्ता समिति सञ्चालनमा रहेको छ । जिल्लामा सञ्चालनमा रहेको यी तिनवटै वन उपभोक्ता समिति अबैध रहेको पाइएको छ । सरकारी नियम अनुसार प्रत्येक दुई–दुई वर्षमा साधारण सभा गरेर नयाँ उपभोक्ता...
धनगढी,१२,साउन  । बझाङमा ९१ हजार नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् । जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको टोलीले जयपृथ्वी नगरपालिका–९ सिमखेतबाट ९१ हजार ५७५ रुपैयाँसहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बझाङका प्रमुख...
काठमाडौं,११,साउन  । काठमाडौं उपत्यकामा सवारी चालकको लागूऔषध सेवनबारे चेकजाँच सुरु भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबारदेखि विभिन्न प्रकारका सवारी साधनका चालकहरुले लागूऔषध सेवन गरे/नगरेको जाँच गर्न थालेको हो । प्राविधिक टोलीसहित टीएचसी किटको प्रयोग गरी चेकजाँच अभियान...
काठमाडौं,११, साउन,  । ललितपुरको एकान्तकुनामा टिपरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएका छन् । मंगलबार राति नौ बजे बा ३ ख ५७७ नम्बरको रोकिराखेको टिपरमा बागमती प्रदेश ०२-०२७ प ६३३८ नम्बरको मोटरसाइकल...

भरखरै प्राप्त

धेरैले पढेको