पोखरा,१७,साउन  । पोखरा भन्नेवित्तिकै सुन्दर, सफा र स्वच्छ पर्यटकीय क्षेत्रको चित्र आँखामा आउँछ । हो, पोखरा प्राकृतिकरुपमा सुन्दर छ तर यहाँको फोहोर र दुर्गन्धको अर्को पाटोले पोखरेलीलाई नै गिज्याइरहेको छ । पोखराका सबैजसो खोला, नदी र फेवातालमा ढल मिसाइएको छ ।...
साउन १६ गते । केही वर्षअघि श्रीलंकाले पनि धेरै दाताहरूबाट अनुदान र ऋण उत्सुकताका साथ लिइरहेको थियो । त्यहाँको राजनीतिक र आर्थिक अवस्था नेपालको वर्तमान परिदृश्य जस्तै थियो । तर अहिले श्रीलंकाको अवस्था तीव्र रूपमा बिग्रिदै गएको छ ।करिब २...
साउन १६ गते । कुनै दुर्घटना नभए आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने निश्चि छ। नयाँ वर्ष २०७९ को पहिलो उपहार आफ्नो शासन आफैले गर्न पाउनु हुनेछ। यतिखेर मुख्य राजनीतिक दलहरु स्थानीय तहमा उम्मेदवार चयन गर्न लागि परेका...
काठमाडौं,१४,साउन  । आज पनि देशैभर मौसम बदली भएको छ । प्रदेश १, बागमती, लुम्बिनी प्रदेशका केही ठाउँ र अन्य प्रदेशका थोरै ठाउँमा पानी परेको छ । दिउँसो भने  प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने जल...
झापा,२४,असार  । जिल्लाका १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । मेचीनगर, अर्जुनधारा र विर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको छ । ‘बिहीबार मात्र १०० जना ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित आउनुभयो”, अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा...
काठमाडौं,२२,असार  । न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले नुवाकोटकी २७ वर्षकी शोभा पौडेललाई पक्राउ गरेको छ । नुवाकोटको विदुर नगरपालिका–७ घर भई बुढानीलकण्ठ नगरपालिका–३ घुम्तीमा बस्ने पौडेलले सिन्धुलीको दुधौली नगरपालिका–१ का नारायण बोगटीसहित ९ जनाबाट...
विराटनगर,१५,असार । निरन्तरको वर्षासँगै आएको बाढीले हुलाकी मार्गको रंगेली-विराटनगर सडकखण्डमा कल्भट बगाएको छ ।मोरङको रङ्गेली नगरपालिका-२ मङ्गलबारे खण्डको कल्भर्ट बगाएको हो ।मंगलबार साँझ ७ बजेतिर नहरमा आएको बाढीले कल्भर्ट बगाएको प्रहरीले बताएको छ । सिँचाइका लागि बौनी खोलाबाट ल्याइएको नहरमा...
पाल्पा,२,असार  । सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गमा टिपर चलाउन रोक लगाएको छ ।डिभिजन कार्यालयले सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।। सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन...
काठमाडौं,१,असार । सरकारले गाँजा खेतीलाई खुला गर्ने सम्बन्धी मागका विषयमा अध्ययन सुरु गरेको छ ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीका अनुसार गाँजा खेतीलाई खुला गर्नुपर्ने भनी संसदमा गैरसरकारी विधेयकसमेत दर्ता भएपछि सरकारले अध्ययन थालेको हो ।कानुन मन्त्रालयका लागि आगामी...
दमौली,१,असार  । मंगलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो ।बाढीले पुलमा क्षति पुर्याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको...

भरखरै प्राप्त

धेरैले पढेको