काठमाण्डौं ।प्रधानमन्त्री केपि शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी सुरु भएको छ । योसंगै सत्तासीन नेकपा भित्र बनेको नयाँ समीकरणमा पुष्पकमल दाहाल “प्रचण्ड” पार्टी अध्यक्ष, माधवकुमार नेपाल प्रधानमन्त्री, झलनाथ खनाल राष्ट्रपति र बामदेव गौतमलाई गृहमन्त्री बनाउने रणनीति तयार...
रौतहट, १६ फागुन ।जनमत पार्टीले आयोजना गरेको नगरस्तरिय आम सभा रौतहटको गरुडामा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको जनमत पार्टी नगरस्तरिय आमसभालाई सम्वोधन गर्दै राष्ट्रिय संयोजक डाक्टर सिके राउतले देशका अरु पार्टीहरु एक्सपायर भएका औषधीहरु जस्ता भएकाले त्यस्ता...
रौतहट, ७ फागुन । रौतहट जिल्लामा समाजवादी पार्टीले संगठन विस्तार तथा सुदृढीकरण अभियानको बुधवारबाट शुभाराम्भ गरेको छ । रौतहट क्षेत्र नं.१ क दुर्गा भगवती गाउँपालिका पिपराबाट सुरु भएको समाजवादी पार्टी रौतहटको बिसु अभियानका संयोजक पार्टीका केन्द्रिय सदस्य एवम प्रदेश...
जनकपुरधाम, १४ माघ। प्रदेश नं.२ मा सरकार परिर्वतनको हल्ला चलिरहेकै बेला प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री डाक्टर डिम्पल झाले आफ्नो पदबाट राजिनामा दिएकी छन् । मंगलबार राजिनामा पत्र लेख्दै राज्यमन्त्री डाक्टरले पदबाट राजिनामा गरेकी हुन्...
काठमाडौं । समाजवादी पार्टीको भ्रातृ संगठन समाजवादी युवा संघको केन्द्रीय कार्यालय स्थापना गरिएको छ । आज एक कार्यक्रम राखि युवा संघले केन्द्रीय कार्यालय उद्घाटन गरिएको जनाइएको छ । कार्यक्रमका प्रमुख अतिथि समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, विशिष्ठ अतिथि समाजवादी पार्टीका...
सिरहा । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता राजकिशोर यादवले सामाजिक रुपान्तरणको जिम्मेवारी सबैमा बोध हुनुपर्ने बताएका छन् ।सिरहाको मिर्चैयास्थित मोहन उमाविमा आइतबार आयोजित झोला तथा सेनेटरी प्याड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले सामाजिक रुपान्तरणको कुरा उठाएका हुन्...
चितवन । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा नेपालगञ्जमा हुने भएको छ । युनियनको चितवनमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी चैतको २१ र २२ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । युनियनको प्रतिष्ठान, जिल्ला र विदेश...
काठमाडौं, ६ माघ। रिक्त प्रतिनिधिसभाको पदको निर्वाचन माघ १२ गते हुने भएको छ । सोमबार बसेको कार्य व्यवस्था परार्मश समिति बैठकमा दलहरुबीच सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको छ ।समिति सदस्य कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले १२...
जयनाथ यादब । लहान, ५ माघ । १३ औं बलिदानीको अवसरमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादब र प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादब सहितका नेताहरुले लहान पुगेर शहिद महतोको शालिकमा माल्यार्पण गरेका छन् । अध्यक्ष...
काठमाडौं, ४ माघ । राष्ट्रिय जनता पार्टी (राजपा) ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँगको सहकार्य तोड्ने भएको छ ।राष्ट्रिय सभाको माघ ९ गते हुने निर्वाचनमा हारको सम्भावना देखेपछि नेकपासँगको सहकार्य र गठ्बन्धन तोड्ने तयारीमा रहेको राजपा स्रोतले बताएको छ...

भरखरै प्राप्त

धेरैले पढेको