काठमाडौं, ३१ वैशाख । नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ ।
बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ ।
भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको...
काठमाडौं, २८ वैशाख। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिपुलेकमा भारतले गरेको सडक विस्तारबारे वक्तव्य मात्रै निकालेर नपुग्ने भन्दै कुटनैतिक रुपमा दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लिपुलेक...
काठमाण्डौं, २७ बैसाख ।नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारत सरकारलाई लिपुलेक, कालापानी र लिम्पुवा धुरा छोडन आग्रह गरेको छ ।भारतले एकलौटी रुपमा नेपाली भुमि प्रयोग गर्दै मानसरोबर जाने सडक बनाए पछि नेकपा अन्तराष्टिय व्युरोले नेपाली भुमि...
काठमाण्डौं, २७ बैसाख ।भारतले नेपाली भूमीमाथी बारम्बार अतिक्रमण गर्दा समेत ओली सरकार अन्धराष्ट्रवादी र लम्पसावादी बनेको आरोपनेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले लगाएका छन् । नेता महरले ओली सरकारले राष्ट्रीयता बचाउन कदम चाल्न न सक्ने कुरा स्वाभिमानी कुनै पनि...
काठमाडौं, २५ बैसाख । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकारले गरिरहेको कोरोना परिक्षणको गतिप्रति असन्तुष्टि जनाएका छन् ।
अहिलेकै गतिमा कोरोना परिक्षण गरिए ३ करोड जनताको परिक्षण गर्न करिव २ सय ५० वर्ष समय लाग्ने नेता महरले बताए...
काठमाडौं, १९ बैशाख । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मुख्य समस्या प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमा रहेको भन्दै तेस्रो अध्यक्ष बन्न ओलीले राखेको प्रस्ताव अस्वीकार गरिदिएका छन्।
वरिष्ठ नेता नेपाललाई ओलीले पार्टीको सचिवालय बैठकमा तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका थिए।...
काठमाडौं, १७ बैसाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् ।
प्रधानमन्त्री ओलीले पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव...
काठमाडौं, १४ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री एवम तत्कालिन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई दल विभाजन गर्ने उद्देश्यले गरिएको ‘अपहरण’ घटनाको छानबिन गर्न विद्यार्थी संगठनहरूले माग गरेका छन् ।देश कोरानाले आक्रान्त भइरहेको बेला लकडाउनको मौका छोपी सांसदलाई नै ‘अपहरण’...
काठमाण्डौं, १२ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारसम्म अध्यादेश फिर्ता नलिए शनिबार स्थायी कमिटी बैठक बोलाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरुले निर्णय गरेका छन् ।भैंसीपाटीस्थित पार्टी उपाध्यक्ष वामदेव गौतमको निवासमा बिहिबार साझ अध्यक्ष पुष्पकमल दाहाल...
काठमाडौं, १२ बैसाख। सरकारले जारी गरेका दुई अध्यादेशहरु संबैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी तत्काल फिर्ता लिन माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आन्दोलन थालेको छ ।शुक्रबार बिहान सडकमा उत्रिएका नेविसंघले देशैभर विरोध गरेको हो ।...














