काठमाडौं १७ पौष ।आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । बैठकमा प्रधानमन्त्रीले गरेको संसद विघटनको घटनादेखि समसामयिक राजनीति र जनसरोकारका जल्दाबल्दा विषय उठ्ने बताइएको छ ।अपरान्ह ४ बजे सुरु हुने राष्ट्रिय सभा सातौं अधिवेशनमा सभाका अध्यक्ष गणेश तिमिल्सेनाले अधिवेशन...
काठमाडौ १६ पौष ।पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको बताउनुभएको छ ।बिहीबार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा तेज–तीर्थ ट्रष्टको आयोजनामा गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले प्रतिनिधि सभा विघटनको कदमले लोकतन्त्र,...
काठमाडौं १६ पौष ।स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ । स्वास्थ्य मन्त्रालयमा आज बिहान उहाँहरुबीच शिष्टाचार भेट भएको हो।नवनियुक्त मन्त्री त्रिपाठीलाई राजदुत क्वात्राले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको...
काठमाडौं १६ पौष ।आन्दोलनरत स्वास्थ्य संयुक्त संघर्ष समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच वार्ता हुँदैछ । संघर्ष समिति र मन्त्रालयबीच बुधबार तीन घण्टा लामो छलफलमा पहिलो, दोस्रो बुँदामा छलफल भएपनि निष्र्कषमा पुग्न नसक्दा पुनः बिहीबार दिउँसो १ बजे वार्ता...
काठमाडौं १६ पौष ।बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफू पदमा नहुँदा पनि विकासको पक्षमा लागिरहने बताउनुभएको छ। मकवानपुरको हेटौँडामा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको रजत जयन्तीका अवसरमा बुधबार आयोजित समारोहमा उहाँले पद अस्थायी हुने र आफू पदमा हुँदा या...
काठमाडौं १६ पौष ।मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । बुधबार सो रिटलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी आज बिहीबारका लागि तोकिएको छ ।
संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने...
काठमाडौँ १५ पौष ।राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन अपिल गर्नुभएको छ ।बुधबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले पुस १७ गते राष्ट्रिय सभाको अधिवेशनको पहिलो...
जनकपुरधाम,१५ पौष।नेकपाको औपचारिक विभाजनको सन्देश दिन भन्दै केपी शर्मा ओली पक्षधर नेकपाले आज प्रदेशस्तरिय भेला आयोजना गरेको छ ।आज हिान ११ बजेदेखि वीरगमा सुरु हुने भेलाले पार्टी विभाजनको औचित्य र सन्देश दिने प्रदेश संसदीय दलका नेता समेत रहेका स्थायी...
हेटौँडा १५ पौष ।बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरेका छन् ।
प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताका प्रस्तावक बनेका जम्कट्टेल र हस्ताक्षर गरेका माझीलाई पदबाट...
काठमाण्डौँ १५ पौष ।जनता समाजवादी पार्टीले संसदको प्रतिनिधि सभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।जसपाले आगामी पुस २५ देखि माघ ७ गतेसम्म देशका विभिन्न सहरका १४ स्थानमा विरोधसभा आयोजना गर्ने भएको छ ।
जसपाले यसअघि गत पुस...














