साउन ४, काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले शेरबहादुर देउवा जनताबाट निर्वाचित नभई परमादेशबाट नै प्रधानमन्त्री भएको बताएका छन्। आइतबार प्रतिनिधिसभामा बोल्दै ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताए।
उनले भने, ‘मत माग्नु भो, हामीले स्वीकार गर्यौँ, तर के...
साउन ४,काठमाडौं ।सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश खारेजीका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सो अध्यादेश खारेज गरेकी हुन् ।नेपालको संविधानको धारा ११४ को उपधारा (२) को...
साउन ४,काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीभित्र देखिएको विवादको छिनोफानोका लागि इजलासमा सुनुवाइ सुरु गरेको छ । आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्तको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो । सो इजलासले आइतबारबाट जसपा विवादबारे सुनुवाइ...
साउन ४ काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफलताको शुभकामना दिएका छन् । संसदमा् विश्वासको मत लिएलगत्तै मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्...
साउन ,४ काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । यससँगै सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभा (संसद) जोगिएको छ ।
२९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनर्स्थापित संसदको पहिलो बैठकमै आइतबार विश्वासको मत लिएका हुन् । उनको पक्षमा १६५ मत...
काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई सही दिशामा अघि बढाएको बताएका छन् । उनले प्रतिगमन सच्चिएकोले अब सबै मिलेर देशलाई सही दिशामा अघि बढाउनुपर्नेमा...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको साझा चुनौती सामना गर्न सरकारले सबैसँग सहकार्य गर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री देउवाले राजनीतिक विचार र दलका आधारमा प्रतिस्पर्धा स्वभाविक भएपनि साझा चुनौती सामना गर्न सरकारले सबैसँग...
साउन ३,काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो समूहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् ।
आइतवार संसद् भवनमा प्रधानमन्त्री देउवाले देउवाले विश्वासको मत मागे पछि पालैपालो बोल्ने क्रममा अध्यक्ष ठाकुरले पनि आफ्नो...
साउन ३, काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाइको प्रधानमन्त्री केपी ओलीले पटक–पटक संसद् विघटन गरेर मुलुकलाई दुर्घटनामा धकेलेको आरोप लगाएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिन प्रतिनिधिसभामा आइतबार राखेको प्रस्तावमा बोल्दै दाहालले...











