भदौ २०, २०७८ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको भन्दै निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथिको सुनुवाई सर्वोच्च अदालतमा आज तोकिएको छ।एमाले अध्यक्षको रिटमाथि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको...
२० भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैंले हेर्ने भएका छन् । आइतबार पेसी तोक्ने क्रममा उक्त रिट जबराले आफ्नै इजलासमा राखेका हुन्...
२०७८ २०, भदौ
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रुपमा राजसंस्था रहने तथा धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खारेज हुनुपर्ने बताएका छन्। मकवानपुर क्षेत्र नम्बर २ प्रदेश 'ख' पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै थापाले अहिलेको शासन प्रणाली...
काठमाडौँ — दार्चुला घटना र नेपाली आकाशमा अनधिकृत भारतीय उडान गरेको विषयमा सरकार चुप लागि रहेका बेला सत्ता गठनबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी) को भ्रातृ सगंठन नै विरोधमा उत्रिएको छ । नेकपा (एस)को विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र...
भदौ १८ गते ।
सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन शुरु हुँदैछ ।हालसम्म क्रियाशील सदस्यता नामावली सार्वजनिक भएका ५६ जिल्लाका वडामा आजदेखि अधिवेशन शुरु हुने भएको हो ।नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई...
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गत आर्थिक वर्षको बजेटमार्फत वृद्धि गरेको सामाजिक सुरक्षा भत्ता वर्तमान सरकारले कार्यान्वयनमा ल्याउने भएको छ ।तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाउने निर्णय गरेकाले त्यसलाई सरकार...
प्रदेश २ सरकारले वारुणयन्त्र लगायतका सामग्रीहरु स्थानीय तहलाई हस्तान्तरण गरेको छ । प्रदेश २ सरकार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले धनुषाको गणेशमान चारनाथ नगरपालिका, महोत्तरीको रामगोपालपुर नगरपालिका, सम्सी गाउँपालिका, पर्साको प्रसौनी गाउँपालिका र महोतरीस्थित नेपाली सेना मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबासलाई...
भदौ १७ गते ।
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा अक्सिजन प्लान्टको बुधबारदेखि शुभारम्भ भएको छ ।संघीय संसद विमल श्रीवास्तवको संसदीय कोषबाट डेढ करोडको लगानीमा नवनिर्मित अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीको बुवा स्व.चिरञ्जीविलाल...
भदौ १७ गते ।
जनता समाजवादी पार्टीका उपेन्द्र पक्षका एक सांसद लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गर्ने भएका छन् । पर्साको निर्वाचन क्षेत्र ३ (ख) बाट तत्कालिन संघीय समाजवादी फोरमबाट प्रत्यक्ष निर्वाचित प्रह्लाद गिरी लोसपमा जान लागेका हुन् ।
पूर्व फोरमबाट निर्वाचित...
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढाएर लागु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पूर्ववर्ती सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको सामाजिक सुरक्षा भत्ता लागु गर्ने निर्णय गरेको हो ।
“आर्थिक वर्ष ०७८/०७९ को वजेट वक्तव्यमार्फत्...












