Home प्रहरी

प्रहरी

रौतहट । अवैध रुपमा उत्पादन हुँदै आएको घरेलु मदिरा तथा भट्टीहरु रौतहट प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका–५ मा रहेको तीनवटा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको हो । जिल्ला...
काठमाडौं । भक्तपुर प्रहरीले ‘स्वीप अप्रेशन’ सञ्चालन गरी ६० जनालाई पक्राउ गरेको जनाएको छ ।चैत २१ गते जिल्ला प्रहरी परिसर र मातहतका वृत्तबाट ६० जना पक्राउ गरेको जनाएको छ ।मोटरसाइकल लगायतका चोरीमा संलग्न र शंकास्पद व्यक्तिहरुलाई निगरानीमा राख्दै आएको छ...
माघ २२ , ट्राफिक नियम उल्लघंन गर्नेलाइ कटहरिया ट्राफिक प्रहरीमा नियन्त्रणमा लिएको छ । रौतहटको कटहरियामा हेल्मेट नभएका , लाइसेन ,अन्य कागजात तथा ट्राफिक नियमलाई उल्लघंन गर्ने १५ वटा मोटरसाईकल चालकलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालयको कमाण्डमा खटिएको टोलीले...
काठमाडौं,२१,मंसिर  । बुधबार दुई ट्राफिक प्रहरीले एक जना पसलेलाई समातेर काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजा पुर्‍याए । कारण थियो, उनले एक बोतल पानीको मूल्य ४० रुपैयाँ लिनु ।प्लाजासँगै जोडिएको पसलका सञ्चालक सुजन गोठले बुधबार दिउँसो ड्युटी गरिरहेका दुई जना ट्राफिक...
जानकी (बाँके), २८ मङ्सिर | वन्यजन्तु चोरी सिकारी नियन्त्रण र पर्यटन प्रवद्र्धन तथा पर्यावरणाबारे जानकारी लिने उद्देश्यले नेपाली सेनाको टोलीले बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको चुरे पर्वतको यात्रा गरेको छ । श्री नं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकसहित वन्यजन्तुको सुरक्षार्थ खटिएको अर्जुनवाण...
राजविराज (सप्तरी), २१ : बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठूलो परिमाणको गाँजा सप्तरी प्रहरीले बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चौकबाट उक्त गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा विशेष...
१४ माघ, धनुषा धनुषामा अवैध हतियार पेस्तोलसहित दुई जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरी मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकमा पेस्तोलसहित स्थानीय २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतोलाई पक्राउ गरिएको...
बाजुरा, ५ चैत | जिल्लाको पूर्वी र उत्तरी भेगका चार पालिकाका नागरिक इलाका प्रशासन कार्यालय स्थापनाको माग गर्दै आइतबारदेखि आन्दोलित भएका छन् । कुण्डा भेगका नागरिकले राज्यको सेवा लिन वर्षाैंदेखि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्न तथा उक्त क्षेत्रका नागरिकलाई नागरिकतालगायत...
काठमाडौँ, १० मङ्सिर | प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन आज अष्ट्रिया प्रथान गर्नुभएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा यही मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आज...
वीरगञ्ज (पर्सा), १६ मङ्सिर | आफूलाई नेपाल प्रहरीको घुमुवा भन्दै व्यापारीसँग रकम उठाइरहेको अवस्थामा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।गैरकानुनी गतिविधि गरेको अभियोगमा बाराको आदर्शकोतवाल गाउँपालिका–८ लक्ष्मीटोल निवासी ५५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको हो । ‘मधेस...

भरखरै प्राप्त

धेरैले पढेको